राजनीति


स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु

काठमाडौं । स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भएका छन् । सुरुवाती समयमा केही मतदाता उपस्थित भए पनि ८ बजे पछि मतदान केन्द्रमा मतदाताको उपस्थिति बढ्दै गएको छ । देशका ६ महानगरपालिका,...

पोखरामा मेयरका उम्मेदवारले कुन केन्द्रमा गदैँछन मतदान ?

पोखरा  । भोलि हुने स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा बिहान ७ बजेबाट मतदान सुरु हुदैँछ । पोखरा महनगरका मेयरमा उम्मेदवारी दिएका प्रमुख दलका उम्मदवारले मतदान सुरु भए लगत्तै मतदान गर्ने भएका छन् । नेकपा एमालेका मेयर पादका उम्ममेदवार कृष्ण थापाले...

गण्डकी प्रदेशमा निर्वाचनको सबै तयारी पुरा

पोखरा । यही वैशाख ३० हुने आसन्न स्थानीय तह निर्वाचनका लागि गण्डकी प्रदेशमा सबै तयारी पुरा भएको छ । प्रदेशका ११ वटै जिल्लामा मतदानका लागि आवश्य तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालयले गण्डकीले जानकारी दिएको छ । प्रदेशका ११ जिल्लामा एक हजार २५३ मतदान...

पोखरामा कहाँ कहाँ हुदैँ छ मतगणना ?, यस्तो छ आयोगको तयारी

पोखरा । मतदान पछि मतगणना गर्नका लागि पोखरामा दुइ स्थान तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले मतगणनाका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । कार्यालयले मतपेटिका बुझ्नको लागि तीन समुह निर्माण गरिएको जनाएको छ । जसअनुसार पोखरा महानगरपालिका...

दलबलसहित चितवनमा प्रचण्ड : मतदाता प्रभावित पारेको भन्दै एमालेद्धारा उम्मेदवारी खारेजको माग

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा भेटघाटमा व्यस्त बनेका छन् । संघीय सरकारका मन्त्रीसहित गई प्रचण्डले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड,...

देउवा र मोदीले मायादेवीको मन्दिरमासँगै प्रार्थना गर्ने

काठमाडौं । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । जेठ २ गते बुद्ध जयन्तीको दिन लुम्बिनीमा आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो...

चितवनमा जगन्नाथ पौडेललाई सघाउने कांग्रेसका पाँच सदस्य निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले चितवनका पाँच सदस्यलाई निलम्बित गरेको छ । भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसदसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको हो। कांग्रेसले पार्टीका पूर्वसांसद भीमबहादुर श्रेष्ठ,...

रामेछापमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारमाथि खुकुरी प्रहार

रामेछाप । रामेछापमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवार रमेश सुनुवारमाथि गएराती खुकुरी प्रहार भएको जनाइएको छ। सुनुवारलाई कुँबुकास्थलीमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले...

अपडेट : सोधपुछपछि रिहा भए नेता धर्मेन्द्र बास्तोला

काठमाडौं । पक्राउ परेका नेता धमेन्द्र बास्तोला रिहा भएका छन् । नेकपा बहुमतका संयोजक बाँस्तोलालाई सोधपुछ पछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई आज(बिहीबार) बिहान दाङको भालुवाङबाट प्रहरीले प्रकाउ गरेको थियो । निर्वाचन बहिष्कार गर्ने...