झापा । आगामी मंसिर ४ गते हुन लागेको चुनावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा ५ का एमाले इन्चार्ज होम थापाले जानकारी दिएका छन् ।ओली...
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस...
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यको नाम हेरफेर भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभाअन्तर्गतको विभिन्न समितिमा सदस्यको नाम हेरफेर...
काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म सिफारिस गर्न सकेको छैन । गठबन्धनभित्रका दल आ–आफ्नै अडानमा रहँदा सिट बाँडफाँट टुंग्याउन सकस परिरहेको छ । सिटको टुंगो...
काठमाडौं । हिजो नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ ।सोमबार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति भवनमा...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलकै कारण मंसीर ४ गते निर्वाचन हुनेमा...
पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले सुझबुझपूर्ण तरिकाले काम गरिरहेको बताएका छन् । नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन टुटाउन खोजे पनि सभापति देउवाकै कारण लक्ष्मा पुगेको...
पोखरा । नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी प्रदेश र प्रतिनिधि सभा दुवै तर्फ सिफारी भएका छन् । एमालेले प्रतिनिधिसभा सदस्यका तर्फ क्षेत्रनम्बर १ मा अधिकारीसहित १५ जना आकांक्षीको नामा सिफारीस गरेको छ । अधिकारी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रकाट...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावपछि सडकमा उत्रने घोषणा गरेका छन् । मार्क्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आफू अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गरेका हुन । प्रचण्डले अहिलेका...