राजनीति

पोखराका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतसमेत रहेका कास्की अदालतका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई सपथ गराए । न्यायाधीश भट्टराईबाट सपथ...

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न : छिमेक सम्बन्धको संवदेनशिलता बुझ्नु भएको छ कि छैन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा आज ९बिहीबार० सहभागी हुँदै...

आज सपथ लिँदै पोखराका जनप्रतिनिधि, पुष्पलालको शालिकमा माल्यार्पण गरेर डिभाइडरमा फूल रोपिने

पोखरा । पोखरा महानगरमा निर्वाचित जनप्रतिनिधिले आज पोखरा सभागृहमा शपथ लिँदैछन् । शपथका लागि बिहान साढे नौ बजेका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले समय निर्धारण गरेको छ । मेयर आचार्यले शपथग्रहणपछि पोखराको जिरो किलोमिटरदेखि हल्लन चोकसम्मको सडक...

पोखरा महानगरमा पराजित कृष्ण थापा भन्छन् :: पार्टीलाई तहसनहस गर्ने गरी षड्यन्त्र भयो

पोखरा । नेकपा एमाले पोखरामा स्थानीय तहको निर्वाचनमा अन्रघात गर्नेलाई कारवाही गर्नुपर्ने अवाज उठेको छ । महानगरमा विजयी उम्मेदवारलाई बधाई दिन आयोजना गरिएको कार्याक्रममा मेयरमा पराजित उम्मेदवार लगायतका नेताले अन्तरघातका कारण परिणाम उल्टिएको भन्दै अन्तरघातीलाई...

गठबन्धनको पोखरामा विजयी र्‍याली

पोखरा  । सत्ता गठबन्धनले पोखरामा विजयी र्याली निकालेको छ । पोखरा सभागृहबाट र्याली न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाबजार हुदै पोखरा प्रदर्शनी केन्द्रमा पुगी सभामा परिणत भएको थियो । र्यालीमा निर्वाचित मेयर, वडाध्यक्ष, सदस्य र गठबन्धनमा आवद्ध पाचँ...

नेकपा एसले पोखरामा टाउको उठाउनु एमालेका लागि दुखद् : उपमहासचिव गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीलाई देशभर धेरै ठाउँमा पराजित गरेर अस्तित्वको संकटमा पारेको दाबी  गरेका छन् । तर पोखरामा भने एकीकृत समाजवादीले टाउको उठाउने ठाउँ पाउनु दुखद् भएको उनले बताए । पोखरामा आफ्नो पार्टीको...

ललितपुरमा चिरिबाबुको दोस्रो कार्यकाल

  ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृतमार्फत नवनिर्वाचित मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । आज...