राजनीति


प्रचण्ड र अमेरिकी राजदूत बेरी भेटवार्ता

ललितपुर । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा...

प्रतिनिधि सभा बैठक बस्दै, के छ आजको कार्यसूची ?

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति...

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपतिसँग भेट गर्ने भएका छन् । आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । चार...

निर्वाचन आयोगले असन्तुष्ट १२ पार्टीलाई छलफलमा बोलायो

काठमाडौं । निर्वाचन आयोगले १२ राजनीतिक पार्टीलाई छलफलको लागि बोलाएको छ । राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति दलहरुले असन्तुष्टि जनाएसँगै आयोगले उनीहरुलाई छलफलका लागि बोलाएको हो । आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा...

तमलोपा र सद्भावना पार्टीबीच चुनावी तालमेल हुने

काठमाडौं । वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ । दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले...

प्रतिनिधिसभा बैठक भोलि बस्दै : सम्भावित कार्यसूची तय

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण...

कास्की माओवादीले ४५ आकांक्षीको नाम केन्द्र पठायो(नामसहित)

पोखरा । आगामी निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार बन्न आकांक्षा देखाएका ४५ जनाको नाम केन्द्र पठाएको छ । माओवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीबाट सम्भावित उम्मेदवारको सूची पठाएको हो। जिल्ला पार्टी कमिटीको...

धाँदली गर्नकै लागि कांग्रेसले सत्तामा बसेर चुनाव गराउने गरेको छ: ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले धाँधली गर्नकै लागि सत्तामा बसेर चुनाव गराउने गरेको अरोप लगाएका छन् । पोखरामा मंगलबार लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै उनले यस्तो आरोप लगाएका हुन् । ‘कांग्रेसले आफू सत्तामा...

नेपाल सरकारले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने : मन्त्रिपरिषद्को निर्णयसूचीसहित

काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट अर्बौ रुपैयाँ सहुलियत ऋण लिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले एक दर्जन निर्णय र नियुक्ति गरेको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर...