काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि...
पोखरा । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन दलहरुलाई ६० बुँदे निर्देशन जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन...
काठमाडौं । निर्वाचनका बेला उम्मेदवारले गर्ने खर्चमा निर्वाचन आयोग लचक भएको छ । निर्वाचन आयोगले आगामी प्रतिनधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने भएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ ८र८ लाखसम्म खर्च सीमा बढाउने प्रस्ताव...
काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकस परिरहेको सत्ता गठबन्धनलाई दशैं अगावै सिट बाँडफाँट टुग्याउन दबाब बढिरहेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरू अहिले सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा बसीरहेको छ ।। दसैंको कोजाग्रत पूर्णिमाका...
काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ । आयोगले हिजो सोमबार जारी गरेको सुचना अनुसार ती मतदानस्थमा २२ हजार २ सय २६ वटा मतदान केन्द्र छन् । आयोगका अनुसार आसन्न निर्वाचनमा...
काठमाडौं । प्रदेश – १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् । प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । स्रोतको अनुसार, भोजपुर (क) बाट मुख्यमन्त्री राई उम्मेदवार...
काठमाडौं । साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर...
पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा झनै बढेर गएको बताएका छन् । पार्टी निकट सांस्कृतिक संगठन रक्तिम सांस्कृतिक अभियानले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केसीले यस्तो बताएका हुन् । उनले...
पोखरा । थाक खानेपानी आयोजनाको पाइप चोरी गर्ने व्यक्ती नेपाली कांग्रेसमा आवद्ध भएको भनि गरिएको भ्रामक प्रचार प्रति नेपाली कांग्रेस मादी गाउँपालिका कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गदैं कांग्रेस मादीले चोरी गर्ने व्यक्ती...