राजनीति

अर्थमन्त्रीमाथि उठेको प्रश्‍नबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग यसबारे छलफल गर्ने भएका छन् । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको...

मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति लगायतका पार्टीका संरचना बनाउनेबारे छलफल गर्न मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको...

धनराजले भने,‘ गठबन्धन उडिरहेको जहाज जस्तो हो,सेफल्यान्डिङ गरौं’

काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले पाँच दलीय गठबन्धन उडिरहेको जहाज जस्तो भएको बताएका छन्। उनले गठबन्धनलाई जहाजसँग तुलना गर्दै उडिरहेको जहाजभित्र झगडा नर्गन आग्रह गरेका छन् । उनले सुरक्षित अवतरण नहुँदै जहाजभित्र आपसी झगडा सुरु हुनु चिन्ताजनक...

माओवादी केन्द्रको बैठक अचानक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक अचानक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ । आजको बैठकमा...

आज काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो ।बैठक दिउँसो बस्ने भनिए पनि समय भने खुलाइएको छैन । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा...

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधान न्यायाधीश सुशिला कार्की र डा. गोविन्द केसीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अर्थमन्त्रीको नैतिकतामाथि प्रश्न...

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

काठमाण्डौ  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । अर्थ...