काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बुधबार नबस्ने भएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले...
काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको...
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज विहान बसेको माओवादी पूर्वस्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्नो धारणा राख्ने भएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि उनले राजीनामा दिन सक्ने अनुमाग पनि गरिएको छ । सत्ताधारी नेताहरुबाटै राजीनामाको दबाब बढेपछि शर्माले सम्भवतः आजै पदबाट राजीनामा दिनसक्ने...
काठमाडौं । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिर्वतन गरेको गम्भीर आरोप लागेकाले...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै गुरुङले विवादमा आएका अर्थमन्त्रीले राजीनामा दिनु राम्रो हुने बताए । उनले विवादमा तानिएका अर्थमन्त्रीले...
काठमाडौं । संघ र प्रदेशको चुनावको मिति सिफारिस गर्न निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ । आज...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको...
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग यसबारे छलफल गर्ने भएका छन् । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको...