राजनीति


मौका पाए विकास गरेर देखाउछु : रास्वपा उम्मेदवार योगराज पौडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका विभिन्न वडामा निर्वाचन प्रचार प्रसारको कार्यक्रम सम्पन्न भएको छ । कास्की क्षेत्र न ३ का उम्मेदवार योगराज पौडेलले पार्टीको भिजन र योजनाको विषयमा जनताको घर घरमा सुनाएका थिए । उनले...

आयोगद्धारा निर्वाचन खर्चको अनुगमन सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका...

आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्छु : उम्मेदवार बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पारेका छन् । संयुक्त गठवन्धन निर्वाचन परिचालन समिति पोखरा महानगरपालिका वडा नं. ५ मा आयोजित संयुक्त चुनावी...

गठबन्धनको मात्र नभई इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ : श्रीनाथ बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा...

काठमाडौं ३ का माओवादी उम्मेदवार बजगाईं पछि हटे

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका बद्रीप्रसाद बजगाईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको निर्णय बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार सन्तोष चालिसेलाई सघाउने बताएका छन् । बुधबार...

एमालेलाई परास्त नगरेसम्म माओवादी र कांग्रेसबीचको सहकार्य जरुरी : भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले एमालेलाई पूर्णरुपमा परास्त नगर्दासम्म माओवादी र कांग्रेसको सहकार्य जरुरी भएको बताएका छन् । गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले...

राष्ट्रपति भण्डारी भोलि(शुक्रबार) मुस्ताङ आउदैं

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति...

रविको वाचा : हरेक वडामा खाद्य केन्द्र, गरिबलाई रासन कार्ड

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज जनतासँग वाचापत्र सार्वजनिक गरेको छ । आसन्न मंसिर ४ को चुनावलाई ध्यान दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले २३ वटा वाचासहितको घोषणापत्र सार्वजनिक गरेको हो ।कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष...

अबको पाँच वर्षमा पर्वतवासीका सवै आवश्यकता पुरा गर्छौै : एमाले उम्मेदवार

पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी परिणाम आफ्नो पक्षम पार्नका लागि नेकपा एमाले पर्वतले अभियानलाई तीब्रता दिएको छ । नेकपा एमालेवाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार अभियान आज...