काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बहुमत पुर्याउन आफूहरु निर्णायक हुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका हुन् । ‘जनमत पार्टीले अहिले ल्याएको...
काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्ने तयारी भएको छ। प्रतिनिधि र प्रदेशसभाको सबै क्षेत्रको नतिजा आइसकेपछि बैठक बस्न लागेको हो। सबै क्षेत्रको नतिजा आइसकेपछि भोलिसम्ममा बैठक बस्न सक्ने प्रधानमन्त्रीको प्रेस सल्लाकार...
काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ५७ जना प्रतिनिधिसभा सदस्य जितेको छ । १६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले...
काठमाडौं । निर्वाचनको मत परिणामको आउने क्रम अन्तिमतिर रहेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकार बनाउने गृहकार्यमा होमिएका छन् । सत्ता गठबन्धन भन्दा बाहिर रहेका साना दलहरुलाई साथमा लिएर सरकार बनाउनका लागि देउवा लगायत सत्तासीन दलका शिर्ष नेताहरु...
काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुनेछ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला...
पोखरा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आफ्ना प्रतिस्पर्धी कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा बधाई दिएकी छन् । साथै कांग्रेस उपसभापति गुरुङको लोकतान्त्रिक निष्ठा माथि उनले केही संका समेत व्यक्त गरेकी छन् । आइतबार...
दोलखा । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् । आज बिहानको मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्की एमालेका शिवाकोटीभन्दा...
बाजुरा । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।स्वतन्त्र...
पोखरा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन् । धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको...