काठमाडौं । सिट बाँडफाँट गर्न बनेको सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको...
काठमाडौं। राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२ औँ अधिवेशनको ४५ औँ बैठक हो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको...
काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको...
पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजमा आयोजित बिदाई...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् । उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् । यसबारे आइतबार...
जनकपुरधाम । मधेस सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको । एक हप्तमा भित्र प्रहरी हस्तान्तरणको माग गर्दै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न...
काठमाडौं । नेकपा मालेले एमालेसँग अहिलेकै अवस्थामा एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको आधारमा माले र एमालेबीच एकीकरणको चर्चा चले पनि तत्काल यसको सम्भावना नरहेको मालेको आइतबार सम्पन्न स्थायी कमिटी बैठकको निष्कर्ष...
पोखरा । नेकपा एमालेका सचिव पद्या अर्यालले गठबन्धन सरकार निर्वाचनमा मतपत्र डकैती गर्ने तर्फ लागेको आरोप लगाएकी छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलना बोल्दै अर्यालले सरकार मतपत्र लुट्ने गरि योजना बनाएको बताईन्...
काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लड्दै आएका तनहुँ क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री गोविन्दराज जोशीले निर्वाचन लड्ने घोषणा गरेका छन् । जोशीले ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका हुन् । तनहुँ...