राजनीति


सिट बाँडफाँड कार्यदलले शीर्ष नेतालाई आन्तरिक सहमतिको खाका बुझाउने तयारी

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिएका छन् । आजको बैठकमा सिट बाँडफाँड कार्यदलले आगामी मङ्सिर ४ गते...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आज पनि बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो। बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र...

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजना सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र न्‍यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो । यस्तै नेपाल ल क्याम्पसका डीन डीएन...

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री...

सिंहदरबार पुगेर भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन् ।भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई...

मनोनयनसँगै संसद्को कार्यकाल सकिने कानुनी व्यवस्था गरौँ : गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९...

उम्मेदवारको नामसँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय...

शान्ति प्रकृया नटुंगिए देशमा द्धन्द निम्तिन सक्छ : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले शान्ति प्रकृया नटुंगिए देशमा द्धन्द निम्तिन सक्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा नेपाला राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीले मंगलबार पोखराको शहिद स्मृति आवासिय...

संसदको आयु लम्ब्याउने कुरा कुनै हालतमा स्वीकार्य छैन : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले संसद्को आयु लम्ब्याउने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन । नेपालका केही संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै बाँस्कोटाले सरकारले जनताको लोकतन्त्रलाई मुठ्ठीभित्र कैद...