समाचार


जनगायक जे .वी टुहुरेको निधन

पोखरा । जनगायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए । उनी ७८ वर्षका थिए। उनलाई मुटुसम्बन्धी समस्या,...

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश १ र सुदुरपश्चिम प्रदेश प्रमुख परिवर्तन हुन सक्ने

काठमाडौं । बिहीबार दिउसो मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन...

कांग्रेसका जिल्ला सभापतिहरुको सानेपा कार्यालयमा धर्ना

पोखरा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले मंगलवार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग गरेर धर्ना गरिएको बताए। उनका...

कांग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमडौं । नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद...

महाधिवेशनमा कांग्रेसको संस्थापन ईतर पक्षले साझा उम्मेदवार उठाउने

पोखरा । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिका आधारमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो । आजको बैठकमा...

राष्ट्रपतिद्वारा वागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको...

घरघरमा गएर विदेशी सेनामा काम गर्ने मानिस खोज्दै तालिवान

पोखरा । तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ । तालिबानले यसअघि...

माधव नेपालले दर्ता गर्ने पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’

पोखरा । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका...

माधव नेपाललाई साथ नदिने स्थायी समितिका सदस्यहरुको वैठक वस्दै

पोखरा । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको आज बैठक बस्दैछ। एमाले केन्द्रीय सदस्य निरज आचार्यका अनुसार आठ जना स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट,...