समाचार


सन्दीप लामिछानेको मुद्दा आज टुङ्गिएला ?

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू...

आगलागीमा परी ४ महिने नाबालकको ज्यान गयो

काठमाडौं । आगलागीको घटनामा परेर एक नाबालकको ज्यान गएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर ज्यान गएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर...

पुस २३ गते मनोनयन दर्ता, उम्मेदवारले यी कागजात पेश गर्नुपर्ने

काठमाडौँ । माघ  २३ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले आगामी पुस २३ गते मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन...

जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

पोखरा । पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र...

सन्दीपविरुद्धको मुद्दामा आज पेसी, दोषी ठहर भए १० वर्ष जेल बस्नुपर्ने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ २० पैसा र बिक्रीदर १४६ रुपैयाँ ८६ पैसा रहेको छ ।पाउण्ड एकको...

फेक पेज र ग्रुपका कारण हैरान लाइसेन्स कार्यालय गण्डकी

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीका अनुसार उसको आफ्नै वेभसाइट बाहेक अरु कुनै सामाजिक सञ्जालका पेज वा ग्रुप सञ्चालनमा छैन । तर कार्यालयका नाममा सामाजिक सञ्जालमा बर्गेल्ति फेसबुक पेज र ग्रुप देख्न पाइन्छ । यस्ता ग्रुप र...

आज प्रदर्शनी केन्द्रमा ख्रीष्टमस महोत्सव

पोखरा । आज (पुस १० गते) पोखराको प्रदर्शनी केन्द्रमा ख्रीष्टमश महोत्सव हुने भएको छ । मेलामा शुभकामना आदानप्रदानका लागि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ । “सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई...

पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रीको ज्यान गयो, चालक फरार

पोखरा । पोखरामा गएराती कारले ठक्कर दिदाँ दुई पैदल यात्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङ स्थित सिद्धार्थ बैक अगाडी बागलुङ बसपार्कबाट जिरो कि.मी.तर्फ जादैँ गरेको बा १३ च ३७२१ नं को कारले...