समाचार


गुटको पछि लाग्ने होइन, इमान्दार र निष्ठावान व्यक्तिले जित्छ भन्ने स्थापित गर्दैछु : किशोरदत्त बराल (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीमा सभापति पदको उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता किशोरदत्त बरालले यसपाली कास्की कांग्रेसमा कुनै गुटको नेता नभई कांग्रेस नेताले सभापति जित्ने बताएका छन् । बुधबार केन्द्रखबरसंगको कुराकानीमा उनले अब कुन नेतालाई कुनको समर्थन...

छवि धुमिल्याउन छापा मारियो : मुख्यमन्त्री राउत

जनकपर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो छवि बदनाम गराउन छापा मारेको प्रतिक्रिया दिएका छन । साइकल खरिदमा कुनै अनियमितता नभएको भन्दै राउतले आफुलाई बदनाम गराउन छापा मारेको आरोप लगाएका हुन्। प्रदेश सभालाई सम्बोधन गर्दे मुख्यमन्त्री राउतले आफु...

बेनी अस्पतालमा चिकित्सकको धर्ना, बिरामी मर्कामा

बेनी । बेनी अस्पतालका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । तीन महिनादेखि रोकिएको तलब चाडपर्वको मुखमा पनि नपाएको भन्दै कर्मचारीहरु आज आन्दोलनमा उत्रेका हुन् । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले अस्पतालमा धर्ना दिदैँ आकस्मिक बाहेकका...

६६ औँ प्रहरी दिवस: प्रहरीलाई दशैंका बेला चनाखो हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडबाडका बेला चनाखो हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । राजधानीमा आज(बुधबार) आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलाप रोक्नका लागि चलाख हुन प्रहरीलाई...

नेपालकै पहिलो पानीबाट उपचार गर्ने अस्पताल बन्दै

गलेश्वर। नेपालकै पहिलो पानीबाट उपचार गर्ने अस्पताल बन्ने भएको छ । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको हो । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी...

फेसबुक बालबालिकाका लागि खतरनाक !

काठमाडौं । सर्वाधिन प्रयोग हुने एप फेसबुक बालबालिकाका लागि निकै हानिकारक भएको फेसबुककी पूर्व म्यानेजर फ्रान्सिस हाउगनले बताएकी छिन् । फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले कम्पनिका गोप्य कुराहरू बताउँदै फेसबुक बालबालिका...

नराम्रा हल्लाले पी.यूको विकासमा बाधा : उपकुलपति अर्याल

पोखरा । पोखरा विश्वविद्यालयले बडादशै, तिहार, छठ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयमा राम्रा कामको भन्दा नराम्रा र अपुष्ट...

बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याउने तयारी

काठमाडौं । १८ वर्ष मुनिका बालबालिकाका लागि दिइने कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ । सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई दशैं लगत्तै खोप लगाउने तयारी गरिरहेको छ । सो खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीहरूले...

कांग्रेसको अधिवेशनमा झडप, प्रहरी घाइते

बाजुरा । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरामा भएको जिल्ला अधिवेशनमा झडप भएको छ। जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालयका...