पोखरा । आज महानवमी , दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर...
पोखरा । आज नवरात्रको आठौं दिन, महागौरीको पूजा आराधना गरिँदैछ । आजपनि घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिएको छ । आठौं दिन महागौरीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव...
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा विगत १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण लामो समयदेखि अशान्त रहेको निगम विस्तारै लयमा फर्किने निगमले अपेक्षा गरेको छ । वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया...
उमा वि.क. पोखरा । दसैँ सुरु भएपछि पाँच दिनको अबधिमा ६० हजार जनाले पोखरा छोडेका छन् । घटस्थापना देखि सोमबारसम्म त्यतिको संख्यामा सार्वजनिक सवारी मार्फत यात्रु बाहिरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सोमबार मात्र पोखराबाट ८ हजार...
काठमाडौं । नेपालमै कोभिड –१९ विरुद्धको खोप उत्पादनको लागि अनुमति पाएको देउराली जनता फर्मास्युटिकल्सले काम अगाडि बढाएको छ । नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने सरकारको योजनाअनुसार देउराली जनता फर्मास्युटिकल्सलाई भ्याक्सिन उत्पादनका लागि अनुमति दिएसँगै...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरंस्कारलाई बलियो र जीवनमुखी बनाउन आग्रह गर्दै दशैंको शुभकामना व्यक्त गरेका छन । राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री...
पोखरा । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका...
काठमाडौं । नेपालमा पछिल्लो अपडेट अनुसार देशभर १२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ८५ जनामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार १२ हजार एक सय ९५ जनाको कोरोना परीक्षण...
बुटवल । मोतीपुरमा प्रहरीको गोली लागी ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एकरएक लाख रूपैयाँ दिने भएको हो। प्रदेश सरकारका...