समाचार


भारतः कपाल छोटो काटिदिएकै कारण सैलुनलाई तीन करोड २० लाख रुपैयाँ जरिबाना

काठमाडौं । भारतमा कपाल छोटो गरि काटिदिएकै कारण सैलुनले जरिवाना तिर्नुपर्ने भएको छ । जरिवाना पनि थोरै हैन, तीन करोड २० लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । गलत कपाल काटिएिको कारण उपभोक्ताले अदालतमा मुद्धा दायर गरेकोमा अदालतले त्यति ठुलो मात्रामा रकम जरिवान...

चर्चित गायिका ईन्दिराले गरिन् सुटुक्क इन्गेजमेन्ट

पोखरा । चर्चित गायिका ईन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकि छिन् । गायिका ईन्दिरा र प्रेमी शरद केडियाबीच इन्गेजमेन्ट भएको हो। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेसँगै इन्दिराको इन्गेजमेन्ट...

१३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंगो लगाउँदै काँग्रेस

काठमाडौँ । कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता आजै टुंगो लगाउने भएको छ । आज(शुक्रबार) साँझसम्म विवाद अन्त्य गरी क्रियाशील सदस्यता टुंगो लगाउने काँग्रेसको तयारी छ । सहमहामन्त्री प्रकाशशरण महतले विवाद रहेका १३ वटै जिल्लामा आजै टुंगो लगाइने बताएका हुन्...

सरकारले दसैंअघि नै बालबालिकाका लागि ‘मोडेर्ना’ र ‘फाइजर’ खोप ल्याउने

चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंअघि नै बालबालिकाको लागि कोरोना खोप ल्याउने तयारी भएको बताएका छन् । चितवनमा पुगेका मन्त्री श्रेष्ठले दसैंअघि एक लाख डोज खोप ल्याइने बताए। बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’...

महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा : असोज ११ गते सम्बोधन

काठमाडौं । पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि...

पर्यटकका लागि नेपालले ढोका खोल्यो, अनअराइभल भिसा दिने निर्णय

काठमाडौं । नेपालले सबै मुलुकका नागरिकलाई पुन स्वागत गर्न ढोका खोलेको छ । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको हो । अब सबै देशका नागरिक तथा पर्यटकलाई अनअराइभल भिसा दिने पर्यटन मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको त्राससँगै...

युआरएलको दशैं अफरः असोजभर टिजी सित्तैमा, अरु जाँचमा ३० प्रतिशत छुट

पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको छ । अफरमा असोज महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा...

मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

पोखरा । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो...

देशभर १३ संक्रमितको मृत्यु, एक हजार २३९ जना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै...