समाचार


बाढी पहिरोमा परेकालाई हेलिकप्टरबाट उद्धार हुँदै

काठमाडौं । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी र पहिरोमा फसेकाहरुको हेलिकप्टरबाट उद्धार गरिदैँ छ । सरकारले नेपाली सेनाको हेलिकप्टरबाट बाढी पहिरोमा फसेकालाई उद्धार गर्ने तयारी भईरहेको बताएको छ । आइतबार देखि परेको भारी वर्षाको कारण...

एएफसी छनोटका लागि नेपाली यू–२३ टिम ताजिकिस्तान प्रस्थान

काठमाडौं । नेपाली यू–२३ टिम ताजिकिस्तानतर्फ गएको छ । एएफसी यू–२३ एसियन कप छनोट खेल खेल्नको लागि नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबलल संघ एन्फाले जानकारी दिएको छ । नेपाली टिममा गोलकिपरमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल,...

रेड अर्लटः महाकाली आसपासका बस्ती डुबानमा

कैलाली । आइतबारदेखिको निरन्तरको वर्षाले महाकाली नदीको बाढीले खतराको सतह पार गरेको छ ।आज बिहानको मापनअनुसार महाकाली नदीको पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ...

आज टीका र जमरा लगाउने अन्तिम दिनः कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाडौं । आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित आजदेखि दशैँ पर्व समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर...

बाढीले महाकालीको चट्टानबीचमा थुनिए पाँच स्थानीय

कञ्चनपुर । लगातार परेको अविरल वर्षाका कारण महाकाली नदीको एक टापुमा पाँच स्थानीय फसेको बताइएको छ । अत्यधिक वर्षाले खोलाको धार परिवर्तन भई अर्कोतर्फबाट बग्न थालेपछि उनीहरु टापुमा थुनिएका हुन् ।बाढीका कारण भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी स्थित पूर्णागिरि...

फुटबल खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाली फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । साफ च्याम्पियनसिपको उपविजेता बनेको टिमलाई उक्त रकम उपलब्ध गराउने मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय गरेको हो । खेलाडीलाई ५ ५ लाख र प्रशिक्षकहरुलाई ३३...

मुक्तिनाथ गएका यात्रुलाई बेमौसमी बर्षाका कारण सास्ती (भिडियो)

पोखरा । केही दिनयता आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ। दशै मनाएर घुम्न निस्केका पर्यटकलाई वेसिजनको पानीले भने हैरानी दिएको छ । लगातारको वर्षातले बेनी जोमसोम खण्डको यात्रा निकै कष्टकर भएको छ । कच्ची सडकमा पानी परे पछि सवारी साधन संचालनमा असहज भएको...

श्रीमान श्रीमतीबीचको आपसी झगडामा कुटाकुट हुदाँ श्रीमानको मृत्यु

काठमाडौं । श्रीमान श्रीमती बीचको आपसी झगडामा कुटाकुट हुदाँ श्रीमानको ज्यान गएको छ । छ थर गाउँपालिका ३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु...

साफको फाइनल पुगेको नेपाली टिमलाई कुश्मा नगरपालिकाको उच्च सम्मान: २ लाख रुपैयाँ दिने घोषणा

पर्वत । साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । मेयर रामचन्द्र जोशीले गएको शनिवार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टोलीलाई पुरस्कार स्वरूप दुई लाख रुपैयाँ दिने...