पोखरा । गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४३ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ४८५ जना निको भएका छन्, भने थप ५ संक्रमितको निधन भएको...
काठमाडौं । १२ दिनदेखि अनसनरत रुबी खानले आज अनसन तोडेकी छिन् । रुबी र सरकारबीच सहमति भएपश्चात रुबीले अनसन तोडेकी हुन् । बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्यायको माग गर्दै काठमाडौं आएर प्रहरीले धरपकड गरेपछि रुबी अनसन बसेकी...
बैतडी । बैतडी स्थित सेती नदीमा फसेका ६० जना उद्धारको पर्खाइमा रहेका छन् । सिगास गाउँपालिका –५ ढुंगाडमा १० परिवारका ६० जना सेनी नदीले घेरिएको टापुमा फसेका हुन् १०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताएका...
पोखरा । पूर्वअर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने जिकिर गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै तात्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेका खनालले...
पोखरा। भारी वर्षाले गएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण गण्डकी प्रदेश अन्तर्गत बेनी मुस्ताङ राजमार्ग अवरुद्ध भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । केन्द्रको अनुसार म्याग्दीको...
काठमाडौं । बंगालको खाडिमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परिरहेको छ । जसको कारणले आइतबारदेखि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । अहिले पनि देशका धेरै जिल्लामा हल्का देखि मध्यम वर्षा भइरहेको...
चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । सरकारले सरकारी नियुक्ती पाएका चिकित्सकलाई निजी अस्पतालमा...
एजेन्सी । सामाजिक सञ्जालमा समयसमयमा रोचक कुराहरुले तहल्का मच्चाइरहेको हुन्छ । अनौठा प्रकृतिका घटना, तस्विर वा भिडियोले सामाजिक सञ्जाल तातिरहेको हुन्छ । यतिबेला सामाजिक सञ्जालमा भारतीय जोडीको तस्वीर भाइरल भएको छ । भारतमा वर र वधू खड्कुँलोमा बसेर जलमग्न...
डडेल्धुरा। भारी वर्षाको कारण आएको पहिरोमा परि सुदूरपश्चिममा २ को ज्यान गएको छ । घरमाथिबाट झरेको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै अमरगढी नगरपालिका–१ मा...