समाचार


७ संक्रमितको मृत्यु, २४ घण्टामा १,२८२ जनामा संक्रमण, १,२६२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो अपडेटअनुसार देशभर ७ संक्रमितले कोरोनासँग लड्दालड्दै ज्यान गुमाएका छन् । पछिल्लो समय मृत्यु भएकासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

पशुपतिनाथका साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ

काठमाडौं । काठमाडौंमा साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा साधु सन्तोष बाबामाथि बिहान ५ बजे खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।घाइते साधुको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीको...

अमेरिका पुगेका परराष्ट्रमन्त्री खड्काले भने, एमसीसी संसोधन नगरी परित गर्नुपर्छ

काठमाडौं। परराष्ट्रमन्त्री डा‍‍. नारायण खड्काले अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जन नगरी संसद्बाट अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कमा जारी महासभामा भाग लिन अमेरिका पुगेका खड्काले यस्तो धारणा राखेका हुन्...

पोखरा महानगरपालिका काँग्रेस सचेतक लामिछानेद्वारा राजिनामा

पोखरा। पोखरा महानगरपालिका नेपाली काँग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले आज (सोमबार) आफ्नो पदबाट राजिनामा दिएका छन । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई सो...

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा दुई विद्येयक पारित भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित...

चन्दा सङ्कलन गरि यूकेमा ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको सालिक अनावरण

काठमाडौं । भिक्टोरिया क्रस विजेता ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको पूर्ण कदको सालिक यूकेमा अनावरण गरिएको छ । यूकेको ह्याम्पशरको एल्डरशटस्थित प्रिन्सेस गार्डन्समा थापाको सालिक अनावरण गरिएको हो । चन्दा सङ्कलन गरि थापाको सालिक बनाइएको हो। ढलौटको सालिकमा...

दशैको मुखमा २२ वटा बाख्रा चितुवाले मारिदियो, खोरमा एक महिनाको पाठी मात्र बाकीँ

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा चितुवाले २२ वटा बाख्रा मारिदिएको छ । गुलारिया ५ मा रहेको सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा पसेर चितुवाले २२ वटा खसी तथा बाख्रा मारिदिएको हो । हिजो राती उक्त घटना भएको जिल्ला...

विराटनगरमा ल्यान्ड हुन नसकेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज काठमाडौं फर्केर सकुसल ल्यान्ड भएको छ । प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसके पछि काठमाडौं फर्कीएको थियो । उक्त समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको...

प्राविधिक समस्या कारण विराटनगरमा ल्यान्ड हुन नसकेको बुद्ध एयरको जहाज काठमाडौंको आकासमा होल्ड

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसके पछि पुनः काठमाडौं फर्किएको छ । प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको बताइएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय...