समाचार


आजदेखि अनेरास्ववियूको २२ औं सम्मेलन, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट सुरू हुने भएको छ।नेपाल प्रज्ञा भवन कमलादीमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन असोज १६ गतेसम्म...

गुलाब चक्रवातको वितण्डा : महाराष्ट्रमा १२ जनाको ज्यान गुम्यो

पोखरा । गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रमा दुई दिनमा १२ जनाको ज्यान गुमेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण त्यहाँ कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको...

मौसम पूर्वानुमान : देशका अधिकांस ठाउँमा मध्यम वर्षाको संभावना

पोखारा । भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको आधिकांश भू–भागमा सामान्य देखि पूर्ण...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल अस्पताल भर्ना

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार  ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाललाई बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । स्वकीय...

मूल्यसूचि टाँस्न र बढी फाइदा नलिन व्यवसायीलाई पोउवा संघको आग्रह

पोखरा, १३ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला मूल्यसूचि देखिने गरी टाँस्न,बढी मुनाफा नलिन तथा म्याद गुज्रेका खाद्य बस्तुहरु टाँसीमा नराख्न एवं बिक्री–बितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ । साथै आपूर्ति व्यवस्था सहज बनाउन एवं स्वास्थ्य सुरक्षाको...

डलर सटहीमा कडाइ : २०० डलरभन्दा बढी साट्न नपाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले अब २०० डलर भन्दा बढी नगद सटही नर्गन मातहतका बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले सम्पत्ति शुद्धीकरणु मा सघाएको आरोप...

पोखरा महागनर वडा नं १८ को भवन शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १८ को वडा कार्यालयको शिलान्यास भएको छ । बुघबार एक कार्यक्रमका बिच महानगर उपप्रमुख मञ्जु देवी गुरुङले सराङकोटमा वडा भवनको शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा बोल्दै गुरुङले महानगरका सबै वडा कार्यालय व्यवस्थित...

इक्वेडरको एक जेलमा कैदीहरुबीच झडप, २४ कैदी मारिए, ४२ घाईते

एजेन्सी । इक्वेडरको एक कारागारमा कैदीहरुबीच भयावह झडप भएको छ । झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको जनाइएको छ । त्यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपको क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले...

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं । साइकल किन्दा अनियमितता गरेको आशंकामा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले छात्राहरूलाई बाँड्नका लागि गरेको साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि छापा...