पोखरा । जग्गा पास गरिदिन्छु भन्दै ठग्ने एक लेखन्दास पक्राउ परेका छन् । जग्गा पास गरिदिन्छु भनेर रकम ठग्ने पोखरा महानगरपालिका वडा नं २३ चापाकोट घर भई हाल र्पस्याङ बस्ने ५६ वर्षीय मातृका बस्ताकोटी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...
एजेन्सी । एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । इटालियन मिडियाका...
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुदैँछ । आजको पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीच अहिले साढे ९ बजे प्रतिष्पर्धा हुदैँछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । चितवन चार खेलमा ८ अंकसहित तालिकाको शीर्ष...
काठमाडौं । जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै छ । भदौ ३० गते देखि सुरु भएको राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिन लागेको हो ।पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।...
पोखरा । नेपालले साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकासंग प्रतिस्पर्धा गदैछ । नेपालले पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई १–० ले हराएको थियो । साफमा माल्दिभ्सलाई नेपालले हराएको यो पहिलोपटक हो । श्रीलंका भने बंगलादेशसँग १–० कै नतिजामा हारेको थियो...
पोखरा । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । आज...
पोखरा । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले कास्कीमा कांग्रेसका तीन पुस्ताको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्की कांग्रेसका पूर्व सचिव समेत रहेका उनले अग्रज, आफू सरहका र नयाँ पुस्ताको नेतृत्व गर्ने बताए । पहिलो पुस्तामा जनमत संग्रह लगायतका...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको आलोचना गर्नेहरु एमाले विरोधी भएको बताएका छन् । विधान महाधिवेशनमा भएको तामझामको आलोचना गर्नेहरूलाई एमाले विरोधी भन्दै ओलीले यो एमालेविरुद्धको हमला भएको जिकिर गरेका छन् विधान महाधिवेशन समापन...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ संक्रमित जना डिस्चार्ज भएर घर फर्केका छन् । पछिल्लो समय संक्रमणदर घटिरहेको छ भने निको हुनेहरु बढिरहेका छन् । यस्तै २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...