समाचार


माछापुच्छ्रे गाउँपालिकाद्धारा बस भाडा तय

कास्की । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । अब यात्रुले पोखराको हरिचोकदेखि गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा ११० रुपैयाँ तिर्नुपर्ने गाउँपालिकाका...

सामान किन्न गएकी नाबालिका घाँटी रेटिएको अवस्थामा भेटिइन्

कर्णाली । कर्णालीमा एक नाबालिका घाँटी रेटिएको अवस्थामा मृत भेटिएकी छन् । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर...

अब शिक्षकका लागि छुट्टै अस्पताल,करिब ३ लाख शिक्षक लाभान्वित हुने

काठमाडौं । अब देशभरका शिक्षकहरुका लागि छुट्टै अस्पताल बन्ने भएको छ । हिजोको मन्त्रिपरिषद बैठकले शिक्षकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको हो । सरकारको निर्णयसँगै अस्पताल बनाउनका लागि जग्गा खोज्न समिति समेत बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...

अझै नियन्त्रणमा आएन हैजाः साढे दुई लाख बढी हैजाको खोप ल्याँइदैँ

काठमाडौं । कपिलवस्तुमा फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । हैजा देखिएको एक महिनासम्म नि नियन्त्रणमा नआएपछि सरकारले हैजाविरुद्धको खोप लगाएरै रोग नियन्त्रण गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले साढे दुई लाख मात्राभन्दा बढी खोप नेपाललाई दिने...

१२ वर्ष माथिकालाई लगाउन एक करोड फाइजर र मोर्डना खोप किन्दै सरकार

काठमाडौं । सरकारले एक करोड कोभिड खोप किन्ने भएको छ । हिजोको मन्त्रिपरिषद बैठकले १२ वर्षदेखि माथिका व्यक्तिलाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित...

गठबन्धन बाध्यता हो, यो सरकारले काम गर्छ भन्ने सोच्नु नै गलत हुन्छ : अध्यक्ष केसी

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धन प्रतिगमनलाई ठामको ठाम परास्त गर्न सफल भएको बताएका छन् । दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनस्थापना गराएर प्रतिगमनलाई परास्त गर्नु नै पाँच दलीय गठबन्धनको सफलता रहेको उनको...

आगामी २४ घण्टाको मौसमी विवरण यस्तो

पोखरा । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

कास्कीका पालिकामा सिडियो आचार्यको भिजिट (भिडियो)

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सामुदायीक विद्यालयका प्रधानाध्यापक (प्रअ)संग भेटघाट कार्यक्रम चलाएका छन् । आचार्यले कास्कीका पाचैँ स्थानिय तहमा पुगेर विद्यालयका प्रअ र जनप्रतिनिधिलाई सगै राखेर छलफल गर्ने कार्यक्रम तया गरेका हुन्...

देशभर ५ संक्रमितको मृत्यु, ४२५ निको हुदाँ ३९० जनामा संक्रमण

काठमाडौं ।  पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या धेरै छ । आज देशभर ४२५ जना निको भईरहँदा ३ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन...