समाचार


बाह्रौँ पोखरा महोत्सवको तयारी पुरा, यी दर्शकले पाउनेछन् निशुल्क प्रवेश

पोखरा । बाह्रौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी पुस २६ गतेबाट माघको ८ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक यूनाइटेड क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । युवाको जाँगर...

हिमालय एअरलाइन्स् बन्यो ‘अपरेशनल सेफ्टी अडिट प्रोग्राम’ दर्ता हुने पहिलो नेपाली वायुसेवा

काठमाडौँ । हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’मा दर्ता भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । गत २८ डिसेम्बरमा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले एअरलाइन्सलाई ३ मार्च २०२५ सम्म मान्य हुने गरीे आईओएसए प्रमाणीकरण...

५ महिनामा ३८ करोडको दालमोट आयात

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०-८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो । यस अवधिमा १३...

४८ केजी चाँदीसहित काठमाडौँमा तीनजना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ४८ केजी अवैध चाँदीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भएका ५० वर्षीय कामेश्वर शाह, बारा नै घर भएका २० वर्षीय मनिष सरार्फ र पर्सा घर भएका ३२ वर्षीय सुमनकुमार सरार्फ रहेको काठमाडौं उपत्यका...

आज डलरको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २५ र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा छ । यस्तै आज पाउण्ड एकको...

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा

पोखरा । आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि...

विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता बुझाउन दियो ३० दिनको समय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउन ३० दिनको समय दिएको छ । प्राधिकरणले आज (मंगलबारर) सुचना प्रकाशन गर्दै किस्ताबन्दीमा बक्यौता रकम बुझाउने भए ३० दिन भित्र उपस्थित हुन निर्देशन दिएको हो । यही पुस १६ गतेको प्राधिकरणको...

आरती साह मृत्यु प्रकरण : मानव अधिकार आयोग अगाडि पत्र च्यातेर विरोध प्रदर्शन

काठमाडौँ । आरती साह संघर्ष समितिले मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन गरेको छ । आरती शाहका लागि न्याय माग्दै आयोग पुगेको समितिको ध्यानाकर्षण पत्र आयोगले लिन नमानेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । साहको न्यायको लागि लड्दै आएका आफन्तहरू आज २०७...

पोखरामा पुस २५ र २६ गते जलपन्छी गणना गरिने

पोखरा । पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो । पानीमा आश्रित तथा...