समाचार


११ हजार बढी परीक्षण गर्दा ३९७ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा ११ हजार बढीको नमुना परीक्षण गर्दा ३९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...

देवघाट क्षेत्रलाई धार्मिक पर्यटन र वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षालाई प्रभावकारी र जीवनोपयोगी बनाउन ३ तहकै सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री...

नेपाली महिला क्रिकेट टिम बंगलादेशबाट बस चढेर नेपाल फर्किदै

काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेल्न बंगलादेश पुगेका नेपाली महिला क्रिकेट टोली बस चढेर नेपाल फर्किने भएका छन् । नेपाली राष्ट्रिय महिला टोली कोभिड परीक्षण बिनै स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाउँदा उनीहरुलाई बस चढाएर नेपाल ल्याइने भएको...

विद्यार्थी संगठनले आयल निगमको केन्द्रीय कार्यालय घेरे, निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग

काठमाडौं । आयल निगमले एक महिनामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि देशभरका विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । सरकारसँग मुल्यवृद्धि तत्काल फिर्ताको माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...

बारले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन प्रयास गर्ने

काठमाडौं । आइतबार पनि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भएका छन् । दुई साता देखि आन्दोलनरत बारले आज जबरालाई सर्वोच्च अदालत छिर्न नदिन मुलगेटमै धर्ना दिएता पनि उनी वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका...

मूल गेटमा अवरोध पछि प्रधानन्यायाधीश राणा वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन् । कानुन व्यवसायीहरुले मूल गेटमा उनलाई रोक्न आन्दोलन जारी राखेका बेला अर्कै गेट प्रयोग गरी साइरन बजाएर सर्वोच्च अदालत प्रवेश गरेका हुन् । कानुन व्यवसायीहरुले हुलदंगा गरेपछि...

सर्वोच्चमा कडा सुरक्षा

काठमाडौं । सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल बार एशोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने भएपछि सर्वोच्च परिसरमा बाक्लो प्रहरी तैनाथ गरिएको छ । बारको हिजोको शान्तिपूर्ण विरोध कार्यक्रममा...

रेडियो नेपालमा जव भ्याकेन्सी, हेर्नुहोस कुन–कुन पद छ खाली ?

काठमाडौं । रेडियो नेपालले जागिरका लागि आवेदन खुलाएको छ । आज गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको हो । रेडियो प्रसार सेवा विकास समितिले ३ ईञ्जिनियर सहित ३९ जना माग गर्दै आवेदन खुला गरेको छ।सबैभन्दा धेरै...

जबरालाई सर्वोच्च छिर्न नदिने बारको तयारी

काठमाडौं । नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्च छिर्न नदिने भएको छ । आजदेखि बन्दीप्रत्यक्षीकरण लगायतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको बारले जबरालाई सर्वोच्च गेटमै रोक्ने भएको छ । बारले आज १० बजे सर्वोच्च अदालतको...