समाचार


अब गर्भवती महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन पाउने

काठमाडौं । गर्भवती महिलाले कुनै पनि खोप या औषधिको प्रयोग गर्दा प्रजनन क्षमतामा असर पुग्न सक्ने भन्दै यसअघि कोरोना विरुद्धको खोप लगाउन रोकिएको गर्भवतीले महिलाहरुले अब भने खोप लगाउन पाउने भएका छन् । सरकारले गर्भवती भएको तीन महिनापछि उक्त खोप उपलब्ध गराउने...

राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया आजदेखि सुरु

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । आजदेखि प्रत्येक प्रदेशस्तरबाट...

जन्ती बोकेको जीप दुर्घटना : चालकसहित ६ जनाको ज्यान गयो

बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको ज्यान गउको छ । बैतडीको दशरथचन्द नगरपालिका(२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड...

राजनीतिक दलको ध्यानाकर्षण गराउँदै बार : जबरालाई पदमुक्त गर्न माग गर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले झण्डै एक महिना देखि आन्दोलन गरिरहेको छ । उनीहरुले न्यायालयको स्वच्छतालाई धमिल्याउने गरे व्यवहार गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन जारी राखेका छन् । तर महिनौदेखिको उनीहरुको आन्दोलन...

यी प्रदेशमा वर्षा र हिमपात हुँदै : आगामी तीन दिनको मौसम पूर्वानुमानसहित

पोखरा । देशका पहाडी भुभागमा मौसमी अवस्था बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको भन्दै विभागले देशका पहाडी भाग बाहेकका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार...

कांग्रेस महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कास्कीमा यस्तो छ प्रतिस्पर्धा

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज देशैभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै छ । यसका लागि हिजो नै उम्मेदवारहरुले मनोनयन दर्ता गराईसकेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पनि आइतबार मनोनयन दर्ता र सोमबार मतदानको कार्यक्रम...

३७० जना निको भए, २३८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७० जना निको भएका छन् । देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण...

एमालेको १० औँ महाधिवेशन अवसरमा पोखरा ५ वडा कमिटीको रक्तदान : २२ युनिट रगत संकलन

पोखरा  । पोखरा महानगरपालिका वडा नम्बर ५ वडा कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि जगत विश्कर्माले पहिलो रक्तदाता कुश्मा नगरपालिका ११ नम्बर वडा कमिटी सहसचिव रमेशप्रसाद...

एमालेमा ओली सर्वसम्मत अध्यक्ष नबन्ने, रावलले गरे उम्मेद्वारी घोषणा (१५ बुँदे सहित)

पोखरा । नजिकिएको नेकपा एमालेको १० औं महाधिवेशनमा निर्विरोध रुपमा अध्यक्ष बन्ने तयारीमा लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत रुपमा अध्यक्ष बन्ने चाहना पुरा नहुने भएको छ । उनलाई टक्कर दिने नेताहरु पार्टीबाट बाहिरिएसंगै ओली १०औं महाधिवेशनबाट...