काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण भएपछि सर्वोच्च प्रधानन्यायाधीश बिहीन बनेको छ । सत्ता गठबन्धनले जबरालाई बिदामा बस्न आग्रह गरेको छ । पाँच दलका शीर्ष नेताहरुको आज बसेको बैठकले जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश...
सिमकोट । हुम्लाको तापक्रम माइनसमा झरेको छ । आज बिहानदेखी भएको हिमपातले तापक्रम ह्वात्तै घटेको छ । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर...
बेनी । मुस्ताङ घुम्न जाने पर्यटकमा जिल्ला प्रशासन कार्यालयले मुस्ताङले कडाई गर्ने भएको छ ।कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकमा स्वास्थ्य मापदण्ड कायम राख्न कडाई गर्ने भएको हो । जसअनुसार मुस्ताङ प्रवेश गर्न...
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार भारतीय मुद्राको दर यथावत रहेको छ । भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेपाली रुपैयाँमा किन्न...
पोखरा । पोखरा आज चिसिएको छ । पोखरासहित देशभर नै चिसो महसुस भएको हो । केही दिन खुलेको पोखराको आकाश आज भने फेरि धुम्मिएको छ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु भएको छ। हिजो नै महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आजबाट निर्वाचन प्रक्रिया सुरु भएको बताइएको छ । हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन...
पोखरा । साना उद्योग महासंघ महिला उद्यमी समिति गण्डकीको अध्यक्षमा चिनुकुमारी गुरुङ निर्वाचित भएकी छन् । पोखरामा मंगलबार सपन्न समितिको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको होे । समितिको वरिष्ट वरिष्ट उपाध्यक्षमा...
पोखरा । लामो समयदेखि गैर आवासीय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवासीय...
पोखरा । जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार...