समाचार


पोखरामा धिमे नाच र धिमेबाजा बजाउने तालिम सम्पन्न

पोखरा । पोखरामा १५ दिनसम्म चलेको धिमेबाजा र धिमे नाच तालीम सम्पन्न भएको छ । नेवा मिसा पुचः कास्कीको आयोजना र पोखरा महानगरपालिका वडा नं. ३ को सहयोगमा भएको तालिममा ४० जना नेवा युवायुवतीहरुको सहभागीता रहेको थियो । प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा...

जिल्ला समन्वय समिति कास्कीद्वारा फिर्के पुलको अनुगमन

  पोखरा । जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलिले पोखरा बागलुङ राजमार्ग अन्तर्गत फिर्के खोला माथी निर्माणाधिन पुलको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन...

‘काँडेतार’ देशप्रमीको सिनेमा : नवल खड्का

पोखरा । पोखरा आएर नायक नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका...

त्रिशूलीमा दुर्घटनाग्रस्त जीप गोताखोरले भेट्टायो : यात्रु कति थिए यकिन भएन

चितवन । त्रिशूली नदीमा दुर्घटनाग्रस्त जीप गोताखोरले फेला पारेको छ । आज बिहान भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको बताइएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो...

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

काठमाडौँ । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गृह मन्त्रालयको नीति योजना...

धादिङको मझिमटारमा सुख्खा पहिरो

काठमाडौँ । धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले बताए । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित...

माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुग्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान...

पोखरा महोत्सवमा समिक्षाको प्रस्तुतीमा दर्शकले लिए भरपुर मनोरञ्जन, भेषभुषामा फोटो खिचाउनेको भीड

पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा...

पोखरा महोत्सवमा आज समिक्षा अधिकारीको प्रस्तुती

पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको आज चौथो दिन (आइतबार)  गायिका समिक्षा अधिकारीले महोत्व पुग्ने दर्शकलाई भरपुर मनोरञ्जन दिने भएकी छन् । महोत्सवमा आज समिक्षासहित राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना,...