काठमाडौं । बलात्कार आरोपमा कार्गो व्यवसायी तथा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त मालीगाउँले जनाएको...
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार सोमबार विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको हो ।यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ । पछिल्लो समय विश्वका...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको विरोध र समर्थनमा प्रर्दशन भईरहेको छ । नेपाल बार एशोसियएसनले कालोपट्टि बाँधेर विरोध जनाइरहँदा जबराका समर्थनमा केही कानुन व्यवसायीले सेतो पट्टि बाँधेर बारको आन्दोलनलाई काउन्टर दिँदै प्रदर्शन गरेका छन् । आज जबराले...
काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले विदेशबाट ल्याएको रक्सी जफत भएको छ । उनले लण्डनबाट ल्याएको ६ बोटल रक्सी त्रिभुवन विमास्थल भन्सार कार्यालयले जफत गरेको हो । तोकिएको मापदण्ड भन्दा धेरै मदिरा ल्याएकाले जफत गरिएको विमानस्थल भन्सार शाखाले...
काठमाडौं । कोरियन भाषा परीक्षा पुन सञ्चालन गर्ने तयारी भईरहेको छ । कोरोना भाइरस संक्रमणको कारण रोकिएको ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन गर्नका लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ । तर परीक्षा हुने मिति भने अहिले नै...
एजेन्सी । भारतमा प्रहरीले आफ्नै साथीहरुमाथि गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली चलाएका हुन् । भारतीय सञ्चार माध्यमहरुको अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार...
काठमाडौं । आज देखि अमेरिकाले सीमा खोल्दैछ । २० महिना देखि आवागमनमा प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आज देखि प्रतिबन्ध खुला गर्ने भएको हो । अब पूर्ण मात्रा खोप लगाएका यात्रुले अमेरिका प्रवेश पाउने भएका छन् । अब यात्रुहरूले अमेरिका जानु अघि पूर्ण मात्रा...
काठमाडौं । यतिबेला देशभर चिसो बढेको छ । आज देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ। विभागको अनुसार आज सोमबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अझै राजीनामाका लागि सुरसार नगरिरहँदा नेपाल बार एसोसिएसनले अर्को चरणको आन्दोलन चर्काउने भएको छ । तिहार अघिबाटै आन्दोलन गरिरहेको बारले विरोध कार्यक्रमलाई अझ शसक्त बनाउने भएको हो । बारले आज बिहान साढे १०...