समाचार


पौडेल समुहको बैठक साँझ , सहमति नभए पौडेललाई नै साँझा उम्मेदवार बनाउने तयारी

काठमाडौं । सभापतिको साँझा उम्मेदवार छान्न नसकेको काँग्रेसको संस्थापनइतर समूहको बैठक साँझ बस्ने भएको छ । साँझ ५ उम्मेदवारको टुंगो लगाउन बैठक बस्ने पौडेल पक्षले जनाएको छ । साँझको बैठकबाट पनि साँझा उम्मेदवारमा सहमति हुन नसके वरिष्ठ नेता पौडेललाई नै सर्वसम्मत...

अब मनाङको स्याउ हेर्न टिकट काट्नुपर्ने

अब मनाङको स्याउ हेर्नको लागि टिकट काट्नुपर्ने भएको छ । मनाङको ङिस्याङ गाउँपालिका(१ भ्राताङको स्याउ बगैंचा हेर्न जाने पर्यटकलाई टिकटको व्यवस्था गरिएको एग्रो मनाङ प्रालिले जानकारी दिएको छ। स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले...

देशभर चिसो बढ्दैँ : आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

मौसम खुला रहेर घाम लागेको भएपनि देशभर चिसो बढ्ने क्रम सुरु भएको छ । चिसो कढने क्रम रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम...

आज युरोको भाउ बढ्यो: डलर,रियाल, दिरम, रिंगिटको भाउँ कति छ ?(सुचीसहित)

पोखरा । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको अधिकतम १२० रुपैयाँ ५४ पैसा र बिक्री दर १२१ रुपैयाँ १४ पैसा तय गरेको छ । हिजो बिहीबार भने अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम...

ओमिक्रोनको नयाँ रुप भेटियो, अब पीसीआरबाट पत्ता लगाउन कठिन

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ रुप भेटिएको छ । दक्षिण अफ्रिका, क्यानडा र अष्ट्रेलियामा ओमिक्रोनको नयाँ रुप भेटिएको हो । पीसीआर परिक्षण गर्दा ओमिक्रोनमा एस जीन म्युटेसन देखिन्थ्यो । तर नयाँ रुपमा पीसीआर परिक्षण गर्दा एस जीनको म्युटेसन...

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

पोखरा । अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । शुक्रबार विहान सम्पन्न मतगणनामा अध्यक्षमा थापा ६६ मत अन्तरले विजयी भएका हु्न । पोखरामा आधारित भएर फोर्स ब्राण्डका गाडि बिक्री गर्दै आएका उनी नेपाली काँग्रेसको राजनीतिमा...

देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण पक्का,विश्वप्रकाश रिङआउट

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने करिब पक्का भएको छ । संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा, बालकृष्ण खाण, एनपी साउद लगायत नेताहरु ‘रिङआउट’ हुने सम्भावना...

In a number of Experiences With Stunning South America Girls

We gathered the most helpful suggestions to consider when searching intended for Latin females for marriage on-line. Exactly what the first things that can come to your head when you hear about Latin ladies? Some men could admit they're alluring and...

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा पाण्डे

पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा बाबुराम पाण्डे चयन भएका छन् । संघको बिहीबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा बोबरजङ्ग...