काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल–भारत सिमाना दशगजा क्षेत्रका ३८ ठाउँका पाँच सय ५६ वटा घर टहरा हटाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले तीन वर्ष अघिदेखि दशगजा खाली गराउन थालेकोमा अहिलेसम्म पाँच सय ५६ वटा घर टहरा हटाइएको...
पोखरा । पोखरा महानगरपालिका वडा नं.३३ मा भजन कीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । पुरानो संस्कृतिका रूपमा रहेको...
पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा ५८ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । गत २६ पुसदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा ४ माघसम्म आयोजित...
पोखरा । व्यवसायी दुर्गा प्रसाईंले जुत्ता प्रहार र कालोमोसो दलेर आफूलाई झन फाइदा भएको टिप्पणी गरेका छन् । वागलुङमा विहीबार जुत्ता प्रहार खेपेका उनले पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले एमालेका कार्यकर्ताले कालोमोसो...
काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणाले हतारमा प्रहरी समायोजन नगर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरू र प्रहरी प्रमुखलाई बोलाएर १५ दिन भित्र जसरी पनि प्रहरी समायोजन गर्न निर्देशन दिएको विषय...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५८ र बिक्रीदर १६८ रुपैयाँ...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई घुससहित पक्राउ परेको छ । भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने युवती गौशाला-२६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्यूरोले संखुवासभाका ३२ वर्षीय राई थरका युवकलाई पक्राउ गरेको हो । यसअघि गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक...
काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ । निवेदनमाथि न्यायाधीश द्वय डा मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश गिरीलाई थुनामै राखेर...