समाचार


गण्डकीमा सबैभन्दा धेरै स्थानीय तहविरुद्ध भ्रष्टाचारका उजुरी, कुन जिल्लाका उजुरी कति ?

पोखरा । गण्डकी प्रदेशमा स्थानीय तहका भ्रष्टाचार विरुद्धका उजुरी धेरै परेका छन् । प्रदेश अन्तर्गतका जिल्लागत अवस्था हेर्दा संघ र प्रदेश अन्तर्गतका कार्यालय भन्दा स्थानीय तह विरुद्धका उजुरी धेरै परेका हुन् । अख्तियार पोखरा कार्यालयका प्रमुख कोषहरि निरौलाले...

पेट्रोलियम पदार्थको मृल्यबृद्धि फिर्ताको माग गदै पोखरामा सत्तारुढ दल निकट विद्यार्थीको विरोध

पोखरा । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले पोखरामा प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यलय अगाडी पुगेर विद्यर्थीले मुल्यबृद्धि फिर्ताको माग गरेका हुन् । विद्यार्थीले रित्तो सिलिण्डर...

श्रीमानले श्रीमतीलाई बन्चरोले हाने, श्रीमतीको अवस्था सिरियस

स्याङ्जामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाईते भएकी छिन् । बिरुवा गाउँपालिका ७ सुरुङका ४२ वर्षीय हुमबहादुरले आफ्नै श्रीमती वर्ष ४० कि मिनामाया थापालाई बन्चरो प्रहार गरि घाईते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । आज दिउँसो ३ बजेको...

कोरियन भाषा परीक्षा पुस १ देखि:आवेदनका लागि के के कागजात चाहिन्छ?

काठमाडौं । पुस १ देखि कोरियन भाषा परीक्षा हुने भएको छ । सन् २०२१ को कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म संचालन हुने वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जानकारी दिएको छ । कोरोनाको कारण धकेलिएको इपिएस भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म...

३ हप्तामा ४ लाखले भरे लाइसेन्सका लागि फारम

काठमाडौँ । ३ साताभित्र देशभर ४ लाखले सवारी अनुमतिपत्र लाइसेन्सको फारम भरेका छन् । दुई वर्षदेखि नियमितरुपमा आवेदन नखुलाएपछि यातायात व्यवस्थ विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । आवेदन लामो समयपछि खुलेकोले थोरै समयमा धेरैको आवेदन परेको यातायात...

जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौ: कानुन व्यवसायी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता नगर्ने नेपाल बार एशोसिएसनले अडान लिएको छ । जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको हो।जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीसँग जबराले वार्तामा आउन विज्ञप्तिमार्फत...

पोखरा : सेती किनारमा एकादशी मेला,भक्तजनको घुइँचो

पोखरा । ९५ वर्षीया टुल्की तिमिल्सीना लौरीको सहारामा सिर्जनाचोकबाट हिड्दैँ सेती किनार पुगिन् । उनी यसै आज सेती किनार गएकी भने हैनीन्। आज ठुलो एकादशी अर्थात हरिबोधनी एकादशीको दिन सेतीको पानीमा नुहाए पवित्र भइन्छ र वैकुण्ड तर्न सजिलो हुन्छ भन्ने विश्वासले,...

आँधिखोलाको एकरायमा ट्याक्टर दूर्घटना, एकजनाको ज्यान गुम्यो, एक घाइते

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ५ एकरायमा ट्याक्टर दूर्घटनामा परि एकजनाको ज्यान गुमेको छ । एक जना गम्भिर भाइते भएका छन् । चिलाउनेवास तर्फबाट स्याङ्जा तर्फ आउँदै गर्दा गएराती १०ः३० बजे ग १ त ६४४० नम्बरको ट्याक्टर दूर्घटनामा परेको जिल्ला...

मदिराको नसाले बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’: एकको ज्यान गयो

विराटनगर । विराटनगरमा एक बर्थ डे पार्टीमा ग्याङ फाइट हुदाँ एक जनाको ज्यान गएको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आयोजित बर्थ डे पार्टीमा पुगेका दुई समुहबीच विवाद हुदाँ स्थिती ग्याङ फाइटमा परिणत हुदाँ एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका...