समाचार


प्रदेश १ : प्रदेशसभा बैठकमा गएन एमाले

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज लिने भनेको विश्वासको मत स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको...

दाङमा बन्दकर्ताले गरे सडक सरसफाइ तथा जेब्रा क्रसिङ बनाउने काम

दाङ । बन्द विष्फोटक पदार्थ पड्काउने र टायर बालेर मात्रै हैन सकारात्मक काम गरेर पनि गर्न सकिन्छ भन्ने उदाहरण दाङका बन्दकर्ताले दिएका छन् । आज गरेको नेपाल बन्दमा दाङका बन्दकर्ताले आज सडक खाली भएको बेला सडक सरसफाई तथा सडकमा जेब्रा क्रसिङ/ट्राफिक चिन्ह लगायतकाका...

बन्द: हालसम्म देशभर ८६ बन्दकर्ता पक्राउ

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । निजि सवारीसाधन छिटफुट चले पनि लामो तथा छोटो दुरीमा सार्वजनिक सवारी साधन भने चलेका छैन । यस्तै औद्योगिक क्षेत्र...

प्रधानन्यायाधीशविरुद्धको हड्ताल असफलतातर्फ, बहुमतको विद्रोह

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोशिएसनलाई सहयोग पुग्ने गरी सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएकोमा नयाँ घटना विकास भएको छ । विद्रोही न्यायाधीशहरुमध्येबाट पाँच न्यायाधीश...

इन्काउन्टर प्रकरणमा एआइजी पाललाई सिध्याउने प्रयास, प्रधानमन्त्री देउवाको हस्तक्षपले जोगिए

काठमाडौं। नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित...

प्रदेश १ः विश्वासको मत लिदैँ मुख्यमन्त्री राई, मत दिन सांसदलाई लगाए ‘ह्वीप’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मंगलबार विश्वासको मत लिने भएका छन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन्...

मुगुको गमगढी बजारमा भीषण आगलागीः २१ घर जले, करोडौँको क्षति

सुर्खेत । मुगुमा गएराती भीषण आगलागी भएको छ । सदरमुकाम गमगढी बजारमा राती १२ बजे भीषण आगलागी हुदाँ २१ घर जलेर नष्ठ भएको जनाइएको छ । आगो एक घरबाट अर्को घर सल्किदैँ जाँदा बजारमा नै आगो फैलिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगुमा एउटा पनि दमकल...

बन्द गराउँदै हिँड्ने र संकास्पदसहित आठ जना कास्की प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा बन्द गराउँदै हिँडेका र केही संकास्पद सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना बैदामबाट, तीन जना डाँडाको नाकबाट र एकजना नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी...

पोखरामा बिहानै देखि बन्दको प्रभाव:यात्रुलाई सास्ती

पोखरा । पोखरामा बन्दको बिहानै देखि  प्रभाव परेको छ । नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले देशभर गरेको बन्दको प्रभाव पोखरामा पनि परेको हो । बिहानैदेखि व्यस्त रहने पोखराका गल्ली तथा सडकहरु आज भने सुनसान जस्तै देखिएका छन् ।यद्यपि निजी सवारी साधन बाइक स्कुटर...