पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग थिइन्...
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घटना भएको क्षेत्रमा पोखरा महानगर झोलुंगे पुल बनाउने बताएका छन् । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदाँ माघ १ गते...
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ परेका विराटनगर-२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका नक्कली डाक्टर ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई प्रहरीले आज सार्वजनिक गरेको छ...
पोखरा । सहकारी ठगीमा आफ्नो नाम पनि जोडेर निरन्तर समचार आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा भएको सहकारी ठगीको सन्दर्भलाई लिएर पछिल्लो...
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल)निर्माण गरिने भएको छ । गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण...
पोखरा । निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो । आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले...
काठमाडौं । बर्दियाबाट काठमाडौंका लागि प्रस्थान गरेको यात्रुबाहक बस दाङको लमही -९ रिहा नजिक दुर्घटना भएको छ । प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै ज्यान गुमेको छ । ज्यान गुमाउनेमा बर्दिया गेरुवा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा...
कास्की । मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । उनी कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट),...