समाचार


मनाङ/मुस्ताङको तापक्रम माइनसः खोला र ताल जम्न थाले

मनाङ । चिसो बढेसँगै हिमाली जिल्ला मनाङ मुस्ताङका खोलानाला र हिमताल जम्न थालेका छन् ।अत्यधिक चिसो बढेसँगै मनाङका खोलासँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको बताइएको छ। ४ हजार ९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल...

यी स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया...

One Scandinavian Women of all ages Can Teach The Importance Of Equal rights

A lot of dating sites have their cellular software program. However , several apps work extremely well only with smartphones. The online going out with trade is normally stuffed with many platforms, including Scandinavian marital life web sites. ...

दुइ पक्षबीच कुटाकुट पछि कांग्रेस प्रदेश २ मा बिहीबार मतदान हुने

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको महाधिवेशन स्थलमा झडप भएको छ । मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएको हो । आज विहानै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा ढिला भएको भन्दै...

गण्डकी अपडेटः थप १६ जनामा संक्रमण, १४९ जना होम आइसोलेसनमा

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । कोरोनाबाट सोही समयमा १७ जनामात्रै निको भएका छन् । यो सँगै प्रदेशमा...

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज डाकेको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। आज अपरान्ह ३ बजेका लागी बोलाइएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपस्थित नहुने भएपछि स्थगित भएको हो । रेग्मी उपत्यका बाहिर रहेकाले बैठकमा...

ग्रिस गाडी दुर्घटनामा ज्यान गुमाउनेमा गण्डकीका एक जना, मृतक चारै नेपालीको सनाखत

एजेन्सी। मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने चारै नेपालीको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा गण्डकी प्रदेशका एक व्यक्ति पनि रहेका छन् । मृत्यु हुनेमा गण्डकी प्रदेश अन्तर्गत घिरिङ गाउँपालिका ५ तनहुँका ओम बहादुर थापा, भिमेश्वर...

कांग्रेस मतगणना आज सकिदैँः हालसम्म ८० प्रतिशत पदमा देउवा पक्ष विजयी, अब कति छ बाँकी ?

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदान भएको आज ११ दिन पुगेको छ । अझै मतगणना जारी छ । सम्भवत आज बेलुकी सम्म अन्तिम मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ । मतगणना अन्तिम चरणमा पुगेको बताउँदै समितिले अब ३७ केन्द्रिय सदस्यको छिनोफानो...

थप ३६० मेगावाट विद्युत् खपत गर्दै १० उद्योग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिएको अनुमति अनुसार अब उद्योगहरुले थप ३६० मेगावाट विद्युत खपत गर्ने भएका छन् । प्राधिकरणले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको...