समाचार


नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको...

काँग्रेस कोषाध्यक्षमा महिलाको सम्भावनाः यी हुन् ४ आकांक्षी !

नेपाली काँग्रेसको कोषाध्यक्षमा महिलालाई नै मनोनित गर्ने सम्भावना देखिएको छ । नवनिर्वाचित १३ पदाधिकारी मध्ये एक जना मात्र महिला रहेकाले कोषाध्यक्षमा महिलालाई मनोनित गर्ने सम्भावना बढेको हो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी...

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार, मिलेमतोको आशंका

दाङ । दाङमा एक कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् । उपचारका लागि भनेर अस्पताल लगिएका कैदी अस्पतालबाटै प्रहरीको मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीस्थित कारागारमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय...

यी स्थानमा हिमपातको सम्भावना

पोखरा । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको...

काँग्रेस प्रदेश २ः निधिलाइ गृह प्रदेशमै धक्का, सभापतिमा देउवा पक्षीय कृष्ण यादव विजयी

नेपाली काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् । कृष्ण ९ सय ९६ मतसहित विजयी हुदाँ रामसरोज भने ८ सय...

Casino X официальному Сайт

Еще иное важное преимущество онлайн казино Х – наличие отдельного раздела который нужен дли того, чтобы клиенты думали, для не и зачем них играют. В которого пользователь может пройдет простой экспресс тест, который состоит одним более, чем трех вопросов....

को बने यस वर्षको सर्वोत्कृष्ट वकिल ?

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बन्न सफल छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । वर्ष वकिल भएपछि...

Официальный Сайт 1хслотс Предлагает Играть же Автоматы Онлайн а Деньги И нежелающим Регистрируйтесь На Казино 1xslots И Выигрывайте

Также они выступают арбитром в спорной ситуациях с игроками. Наличие официальной лицензии подтверждается кликабельным валидатором (как правило а футере сайта). А редких случаях, ссылку на страницу пиппардом лицензией предоставляет служба поддержки по...

चीनमा लकडाउनः दुई दिन बिराएर एक घरबाट एक जना सामान किन्न बाहिर निस्कन पाउने

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा लकडाउन घोषणा गरिएको छ । संक्रमण फेरि फैलिन थालेपछि सर्तकता अपनाउन र संक्रमण नियन्त्रणका लागि पुन लकडाउनको घोषणा भएको हो । चिनिया अधिकारीहरुले एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन...