समाचार


खेल्ने क्रममा पानीको खाल्डोमा खस्दाँ २ वर्षीया बालिकाको मृत्यु

पोखरा । नवलपरासी पूर्वमा एक बालिकाको पानीको खाल्डोमा डुबि मृत्यु भएको छ । आज दिउँसो अन्दाजी पौने १२ बजे खेल्ने क्रममा खाल्डोमा खस्दा २ वर्षीया जेनिसा चौधरीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पूर्व मध्यविन्दु नगरपालिका-१ सेतापानी...

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु आज ९आइतबार० जबराको सम्पत्ति खोजबिन...

सिके राउतका कार्यकर्ताले गरे आधा दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड

सिरहा। किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि...

माओवादीमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने भएका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले एमालेकै मोडलमा वहुपदीय मोडलको अभ्यास गर्दै १५ सदस्यीय रहने प्रस्ताव गरेको हो । जसमा एक अध्यक्ष एक...

क्रिसमस ट्रीमा आगो लाग्दा दुई छोरासहित बाबुको मृत्यु

अमेरिका । अमेरिकाको पेन्सिलभेनियामा क्रिसमस मनाउने क्रममा आगो लाग्दा दुईछोरासहित बाबुको ज्यान गएको छ। बिजुली सर्ट भएर निस्किएको आगो क्रिसमस ट्रीमा सल्किदाँ घरमा आगो लागेको बताइएको छ । सुख्खा क्रिसमस रुखमा सल्कीएको आगो अनियन्त्रित रुपमा फैलिदाँ सुतिरहेका...

साताको पहिलो दिन आज डलर, युरो,रियाल, रिगिंट लगायत अन्य मुद्राको मुल्य कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ८२ पैसा र बिक्री दर...

यो साता मुलुकभर चिसो बढ्नेः आज यी स्थानमा असिनापानी र हिमपात

काठमाडौं । यो साता मुलुकभर चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ। अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने विभागले जनाएको छ । हाल पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना...

आज ज्येष्ठ नागरिक दिवसः ज्येष्ठ नागरिकमा सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

आज ज्येष्ठ नागरिक दिवस, ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति...

10 Best Snail mail Order Bride Websites To Discover A Wife Internet In 2022

Also, they have seen and a few of the finest options and profiles of any mailbox order woman website that will help you discover your match. Additionally , the moment on the lookout for a spouse, you’ll need to know being a lot regarding the woman simply...