समाचार


ल्होसारले एकता र सद्भाव कायम गरोस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले...

ल्होसारले सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई मजबुत बनाउनेछ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गरेका छन् । गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले...

कोठाभित्र आगो ताप्दा निसास्सिएर तीन महिने नाबालकसहित ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा न्यायानो हुनका लागि कोठाभित्र आगो ताप्दा निसास्सिएर ४ जनाको ज्यान गएको छ । तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु...

कोरोना फैलिन थालेपछि आजदेखि साउदीमा कडाइ, नेपाली दूतावासको यस्तो आग्रह

फेरि विश्वभर नै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र रुपमा फैलिन थालेसँगै अधिकांश मुलुकले कडाइ गर्न लागेको छ । कतिपय मुलुकमा फेरि लकडाउनको तयारी भइरहेको छ । नेपालीको रोजगारीको गन्त्व्य साउदी अरबमा पनि त्यहाँको सरकारले कडाइ गर्न थालेको छ । पछिल्ला दिनमा...

सीके राउतको थप आन्दोलनः आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले थप आन्दोलनको घोषणा गरेको छ । किसानको निहुँमा आन्दोलन चर्काउदै आएको यस पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ । पार्टी अध्यक्ष डा.सीके राउतले बुधवार अबेर राति विज्ञप्ती...

माओवादी महाधिवेशनः नेतृत्व चयनका लागि निर्वाचनको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगले नयाँ नेतृत्व चयनको लागि आजै औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको बताएको छ। विधान मस्यौदा पारित...

तमु ल्होसारले बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्नेछः राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गरेकी छिन् । उनले ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने...

आज ‘तमु ल्होसार’ , गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आज‘तमु ल्होसार’ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ...

भोलिदेखि स्ट्रीट फेस्टिवल : दर्शकलाई जोनसन खोपको व्यवस्था, रात्रीकालीन बस सेवा पनि

पोखरा । भोलि देखि सुरु हुने सडक महोत्सव अवलोकनका लागि लेकसाइड पुग्ने दर्शकलाई जोनसन एण्ड जोनसन खोप दिइने भएको छ ।  महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियन रेवान पोखराले सो कुराको बताएको हो...