समाचार


पार्टीको सपथ मातृ भाषामा लिने व्यवस्था गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पार्टीको सपथ मातृभाषामा लिन पाउने व्यवस्था गर्न सुझाव आएको छ । बन्द सत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले पार्टी कमिटीमा कसैले मातृभाषामा सपथ लिन चाहन्छ भने त्यसबारे...

अमेरिकाबारे मुख खोलेका प्रचण्डलाई प्रश्नः भारतीय विस्तारवादबारे किन मौन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमललाई महाधिवेशन प्रतिनिधिहरुले प्रश्न गरेका छन् । अमेरिकाबारे आलोचना गर्दै महाधिवेशनमा राजनीतिक दस्तावेज प्रस्तुत गरेका प्रचण्डलाई भारतीय विस्तारवादबारे किन मौन भन्दै पदाधिकारीले प्रश्न गरेका हुन् । बिहीबार...

झ्याप्प बत्ती आउने जाने किन भइरहेछ ? यस्तो छ कारण !

केही दिनदेखि काठमाडौं पोखरासहित देशका अधिकांश स्थानमा बत्ति आउने जाने भइरहेको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले...

सिन्धुपाल्चोक एमाले जिल्ला अधिवेशनः यी हुन् अध्यक्ष र सचिवका आकांक्षी(नामावलीसहित)

चौतारा । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा होमिएको छ । नवौं जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आगामी नेतृत्वका लागि नेताहरूले लबिङ सुरु गरेका छन् । वडा, पालिका हुँदै केन्द्रीय अधिवेशनसम्म आइपुग्दा सर्वसम्मत नेतृत्व छनोट गरेको एमालेको नवौं जिल्ला...

माओवादी बन्दसत्रमा हंगामा, गिरिराजमणि पोखरेलमाथि कारबाहीको माग

नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्रमा हंगामा भएको छ । प्रदेश दुईका नेता गिरिराजमणि पोखरेलमाथि कारबाहीको माग भएपछि हंगामा भएको हो । गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको...

महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माओवादी पदाधिकारीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीले महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने हल्ला चलिरहेकाले महाधिवेशनबाटै पदाधिकारी चयन...

डब्लूएचओको चेतावनी :’ओमिक्रोन र डेल्टाले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ । समाचार...

चर्चित र्‍यापर लाउरे पक्राउ

चर्चित र्‍यापर लाउरे (आशिष राना)  लागुऔषधसहित पक्राउ परेका छन् । गएराती(बुधबारराती)पोखराबाट लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले स्रोतले बताएको छ । यद्यपि...

ल्होसारले शान्ति, अमनचयन कायम होस : वनमन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तमु ल्होसारको उपलक्ष्यमा गुरुङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् । ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना विज्ञप्ति प्रकाशित गर्दै थापाले तमु ल्होसारको अवसरमा देशमा शान्ति, अमन चयन,...