समाचार


र्‍यापर लाउरेलाई ८ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

काठमाडौं । लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ परेका र्‍यापर आशिष राना(लाउरे)लाई ८ दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका ‘लाउरे’ सहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले...

गण्डकी अपडेटः २७ जनामा संक्रमण, १५ जना निको भए

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २७ संक्रमित थपिएका छन् । भने १५ जना निको भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार २३६ जनामा परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका २०, म्याग्दीका...

स्याङ्जाका प्रशासनमा सेवाग्राहीको थेग्न नसकिने भिड

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको चाप निकै बढेको छ ।सेवाग्राहीको चाप बढेपछि अहिले जिल्ला प्रशासन र इलाका प्रशासनका कर्मचारीलाई सेवा दिन भ्याईनभ्याई भएको छ । दैनिक सेवाग्राहीको चाप बढेपछि प्रशासनले कार्यालय समय...

आँधीखोला गाउँपालिका वडा नं २ को वडा कार्यालय भवनको शिलान्यास

आँधीखोला गाउँपालिका वडा नं.२ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको अपाङ्गमैत्री तीनतले भवनको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै...

हामी अर्को एउटा छलाङ हान्दैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु फेरि अर्को एउटा छलाङ मार्न खोजिरहेको बताएका छन् । उनले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताउँदै अर्को छलाङ मान खोजिरहेको बताएका हुन्। प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय...

एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

काठमाडौं। एमसीसी विरुद्ध प्रत्येक दिन जसो प्रर्दशन हुदैँ आइरहेको छ । कुनै न कुनै पार्टी,संगठनले यसविरुद्ध विरोध प्रर्दशन गर्ने गरेका छन् । राजनितिक दलका केही शिर्ष नेताहरुले यो विदेशी अनुदान भएको र यसले हाम्रो मुलुकलाई नै फाइदा पुग्ने बताइरहे पनि यसको...

कुलमानले भने,‘झ्याप्प झ्याप्प बत्ती जाने समस्या छिट्टै समाधान हुन्छ’

काठमाडौं । केही दिन देखि झ्याप्प झ्याप्प बत्ती गइरहने समस्या छिट्टै समाधान हुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरेका छन् । विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला बत्ती जाने गरेको उनले...

एमाले चितवनको अध्यक्षका यी ४ आकांक्षी

चितवन । नेकपा ‘एमाले’ चितवनको १० औँ जिल्ला अधिवेशनमा ४ जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ । जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा...

माओवादी महाधिवेशन स्थलबाट ल्यापटप र प्रिन्टर चोरी

काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ । मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर...