समाचार


राष्ट्रिय सभा निर्वाचनः एमाले गण्डकीबाट को-को भए सिफारिस ? (नामावलीसहित)

पोखरा । माघ ४ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोट गरेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यको चुनावका लागि गण्डकीबाट ३ ‘कलस्टर’...

माओवादीको निर्वाचन तालिका फेरि हेरफेर

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक...

नेपाली सेनाको अधिकृत क्याडेट पदमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो । खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका...

करेन्ट चाउचाउको कार्टुनमा लुकाएर ल्याएको ५० लाखसहित सौर्य एयरलाइन्सकी असिस्टेन्ट पक्राउ

काठमाडौं । सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन् । काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेखा शाक्य पोखरेल त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी हुन् । शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत...

राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार २५ जना मतदाताः गण्डकीमा कति छन् ?

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो । निर्वाचन आयोगका...

आज पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने...

आज एक–दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै...

ContentMostbet Erişim SorunuMostbet Betting Company In TurkeyMostbet Türkiye Için En Güvenilir Bahis Ve Casino SitesiMostbet Şikayet Bahis Forum Bahis ForumuId Numaram 20659381 17 Gündür Hesabım Blokelendin Sebebsiz Yere Çekim …Nasıl Profesyonel Bir Kumarbaz...

प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । आजको बन्दसत्र हलबाट प्रतिवेदन पारित भएको हो । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले आज...