काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।जिल्ला अधिवेशनको समय नजिकीएसँगै देशका सबै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ । यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् ।यता कास्कीमा...
काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले सभामुख अग्निप्रसाद सापकोटा सत्तामुख र प्रचण्डमुख मात्र भएको आरोप लगाएका छन् । एक अन्तरवार्तामा कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफुहरुले संसद सञ्चालनमा चासोे राखे पनि सभामुखले वास्ता...
जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो। घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस...
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विद्रोहको चेतावनी दिएका छन् । सभापति शेरबहादुर देउवाले पेलेर जाने निति अपनाएपछि उनीमाथि दबाब बढाउन शेखरले विद्रोहको चेतावनी दिएका हुन् । अस्ति र हिजो आफु पक्षको समुहको बैठक बोलाएर महाधिवेशनको समिक्षा गर्दै...
काठमाडौं । आजदेखि फेरि देशभर हिउँदे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आजदेखि शनिबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा...
झापाको मेचीनगरमा ग्याँस विस्फोट हुँदा १ जनाको ज्यान गएको छ । आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी...
Their partnerships were organized with respect to cash, nonetheless a variety of the Vietnamese girls who have identified unlikely Royal prince Charmings in distant Offshore villages state residing happily ever following. It indicates the easiest...
कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दाको पेसी हेर्न नमिल्नेमा परेको छ । बन्दी प्रत्यक्षीकरणको मुद्धाको सुनुवाईका लागि पेसी तोकिए पनि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त...
काठमाडौं । १६ जिल्लाको कांग्रेस अधिवेशन सरेको छ । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सारेको हो । कांग्रेस केन्द्री निर्वाचन समितिको आज बसेको बैठकले पुस २७ गतेका लागि निर्धारित १६ जिल्लाको...