काठमाडौं । नेपालमा थप २४ जनामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो । यसअघि नेपालमा ओमिक्रोनका तीनवटा...
काठमाडौं । सरकारले आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । राज्यबाट...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन केही दिन उपचाररत चीनस्थित अस्पतालमै रहने भएका छन् । उपचार पश्चात आज स्वदेश फर्कने बताइएको भएपनि उनी आज नआउने भएका छन् । उनलाई डाक्टरले एक दुई दिन आराम गर्न सुझाव दिएपश्चात उनी केही दिन हस्पिटलमै रहने...
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षारहिमपात भएको छ। शुक्रबार देशभर आंशिक देखी सामान्य बदली...
काठमाडौं। २२ दिन अघि देखि लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी मृत भेटिएका छन् । उनीहरु युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको...
काठमाडौं । सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् ।जसअन्र्तगत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्कीका एसएसपी भरतबहादुर बोहराको पनि...
काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुदैँछ । देशभरका ७७ वटै जिल्लामा सुरु हुन लागेको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन तथा सम्बोधन गर्ने भएका छन् ।जिल्ला अधिवेशनले...
दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३२५ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ९० हजार ९२८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा १९ हजार २०६ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या २ लाख ८५ हजार ४०१ पुगेको छ । दैनिक...
काठमाडौं । यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक तीन ‘सिफ्ट’ मा छाप्न थालिएको विभाग प्रवक्ता डा लोकनाथ भुषालले बताए...