काठमाडौं । कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ । आज एकै दिन ह्वात्तै संक्रमणदर उकालो लागेको छ। आज देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा उक्त...
पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने १३ जना निको भएका छन् । निर्देशनालयको अनुसार १४५ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका ११, पर्वतका १, तनहुँका १, र नवपरासी...
काठमाडौं । राष्ट्रिय सभा बैठक फेरि सरेको छ । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको...
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन घातक भएको भन्दै कमजोर नठान्न चेतावनी दिएको छ। यो भेरिअन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नठान्न आग्रह गरेको हो । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गत साता...
सरकारले फेरि संक्रमण फैलिन थालेको भन्दै देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोनको २४ संक्रमित थपिएसँगै संक्रमण अझै फैलिन सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको निर्वाचन अघि नै आफ्नो पार्टीको हार स्वीकार गरेका छन् । उनले आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गर्दै यसबाट आत्तिन हाल्न भने नपर्ने बताएका छन् । पार्टीको जिल्ला...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका छन् । उनले केन्द्रीय कार्यालयको ‘एक्सन रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले आइतबारसम्ममा रेष्टुरेन्टको संरचना नभत्काए आफैँ गएर भत्काउने बताएका छन् । मन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना...
माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारमाथि उजुरी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । पुस २१ गते उम्मेदवार विरुद उजुरी दिने समय तोकिएकोमा निर्धारित समयमा कुनै पनि उम्मेदवार विरुद्ध एउटा पनि उजुरी नपरेको आयोगले जनाएको छ। यस्तै निर्वाचनका...