समाचार


सानेपा नगएको भए हार्नेरहेछु : धनराज गुरुङ

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापति पदमा धनराज गुरुङले निवर्तमान उपसभापति विजयकुमार गच्छदारलाई पराजित झिनो मत अन्तरले पराजित गराएका छन् । यही विषयलाई लिएर अहिले मत गणनास्थलमा विवाद भइरहेको छ । गुरुङले १००/१०० को बण्डलमा मतपत्रलाई...

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् । सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४०...

गण्डकी अपडेटः १७ जनामा संक्रमण, संक्रिय संक्रमित २११

पोखरा । पछिल्लो २४ घण्टामा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १६ जना निको भएका छन् । १५४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार २००...

लुकाईछिपाई लैजान लागेको डेढ किलो सुनसहित पाँच बंगलादेशी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेंलो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस...

छातीमा छुरा प्रहार गरी भिनाजुको हत्या

इटहरीमा सालाले आफ्नै भिनाजुको हत्या गरेका छन् । इटहरी उपमहनगरपालिका–४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका हुन्। अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको...

‘पाहुनालाई ढिडो’ अभियान

बागलुङ । बगलुङमा पाहुनालाई ढिडो अभियान सञ्चालन हुने भएको छ । समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक सहकारीले सो अभियान सञ्चालन गर्ने भएको छ । धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी...

पौडेलको आरोप : ‘ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरे’

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अनिश्चिततातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् । आज बिहान पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीलाई यस्तो आरोप लगाएका हुन् । उनले स्टाटस वक्तव्यमा ओलीले...

फेवातालमा १६ हजार भुरा माछा छाडियो

पोखरा । पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ। स्थानीयको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको प्राकृतिक सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–१८ को वडा स्तरीय बजेटबाट तालमा १६ हजार माछाका भुरा छाडिएको हो । मंगलबार पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख...

अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आज रियाल,रिगिंट दिरम लगायतको मुल्य (सूचीसहित)

पोखरा । अमेरिकी  डलरको मुल्य बलियो बन्दै गएको छ । राष्ट्र बैंकले आज (बुधबार) कायम गरेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्री...