समाचार


त्रिभुवन विमानस्थलले भन्यो,‘स्वागत र बिदाइमा नआउनु’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल परिसरमा कडाई गर्ने भएको छ। कोरोना संक्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाई र सर्तकता अपनाउन आदेश दिएसँगै विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन आग्रह...

काठमाडौंका सिडिओहरुको बैठक बस्दैँ : स्मार्ट लकडाउनबारे निर्णय हुने

काठमाडौं । आज देखि प्रावि र मावि तहका विद्यालय बन्द भएसगैँ अन्य गतिविधिमा पनि कडाई गर्दै लैजाने सरकारले बताएसँगै काठमाडौंका तीन सिडिओ छलफल गर्न बैठक बस्ने भएका छन् । कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अबको रणनिती...

कमल थापाले किन गरे पार्टीको कार्यक्रम बहिस्कार !

काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेका छन् । राप्रपाले पृथ्वीजयन्तकी अवसरमा आज मंगलबार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेको छ । आफूहरुको माग सम्बोधन नभएको भन्दै सो...

नाकामा कडाई : नेपाल भित्रिनेलाई एन्टिजेन परीक्षण अनिवार्य

बुटवल । कोभिड–१९ को जोखिम बढेपछि मुलुकका नाकाहरुमा कडाई गर्न थालिएको छ । रुपन्देहीको बेलहिया नाकामा पछिल्लो समय उच्च सतर्कता अपनाउन थालिएको छ । बेलहिया नाकाबाट प्रवेश गर्नेलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया...

पृथ्वी नारायण शाहको विचार आत्मसाथ गर्न सके मुलकमा आर्थिक रुपान्तरण आउँछः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका विचारलाई आत्मसाथ गर्न सके मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा योगदान पुग्ने बताएकी छन् । पृथ्वी नारायण शाहको ३०० औँ जन्मजयन्तीको अवसरमा भण्डारीले शुभकामना सन्देश जारी...

यी ठाउँमा हल्का वर्षा र हिमातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ। फलस्वरुप आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा सामान्य...

आजदेखि देशभरका ३५ हजार विद्यालय बन्द

काठमाडौं । आजदेखि प्रा.वि र माध्यमिक तहका विद्यालय बन्द भएका छन् । कोरोना संक्रमण दिनदिनै ह्वात्तै बढ्न थालेपछि सरकारले आजदेखि माघ १५ गते सम्मका लागि विद्यालय बन्द गरेको हो । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार...

एमाले पर्वत अध्यक्षमा राजु पौडेल, सबै पदमा निर्विरोध चयन

पर्वत । नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन् । उपाध्यक्षमा फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा चयन भएका छन् । उनी यसअघि जिल्ला कमिटी सचिव थिए । कमिटीको सचिवमा गोविन्द पहाडी चयन भएका छन् । उपसचिवमा शिव पौडेल र बिमल लामिछाने चयन...

कोरोना संक्रमणमा उछाल : एकै दिन १४४६ जनामा संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि...