समाचार


Just how Asian Online dating Websites Damaged Your Ideal Grievance

They’ve recently been attempting to encourage extra potato positivity with satisfaction days for individuals that don’t in shape the overall aesthetic belonging to the page. But, the reveal was rather popular, and he or she received greater than...

काठमाडौंमा ‘स्मार्ट लकडाउन’: के गर्न पाइन्छ/के गर्न पाईदैँन? यस्तो छ प्रशासनको आदेश(सूचनासहित)

काठमाडौं । काठमाडौंका तीन सिडिओबीचको छलफलले काठमाडौंमा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको गर्ने निर्णय गरेसँगै स्मार्ट लकडाउनको तयारी गरेको हो । सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर...

अनियन्त्रीत बन्दै कोरोना संक्रमण: एकै दिन थपिए २,४४४ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर डबल संक्रमित थपिएका छन् । आज एकैदिन २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९...

खरायो गतिमा फैलिदैँ संक्रमणः गण्डकीमा आज थपिए सय बढी संक्रमित, १ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा अस्ति भन्दा हिजो, हिजो भन्दा आज खरायोको गतिमा संक्रमितको संख्या उकालो लागिरहेको छ । हिजो ७० जनामा संक्रमण पुष्टि भएकोमा आज मंगलबार भने एक सय नाघेको छ । आज ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको...

क्यानको महानिर्देशक बन्न पदाधिकारीको दौडधुपः यी हुन् आकांक्षी(नामावलीसहित)

काठमाडौं । नेतृत्वविहीन हवाई उड्ड्यान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यान प्राधिकरण(क्यान) को महानिर्देशक बन्नको लागि पदाधिकारीले रस्साकस्सी गरेका छन् । महानिर्देशक राजकुमार क्षेत्री उमेरहदको कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहिन...

प्रदेश २ को नाम जुटाउन मतदान हुने

काठमाडौं। प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय...

नारायणहिटी प्रकरणः निर्देशक भेषनारायण दाहालले राजीनामा दिए

काठमाडौं । पछिल्लो समयमा विवादमा आएको नारायणहिटी ठेक्का प्रकरणमा जोडिएका निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालले आफूमा कारबाही सिफारिस भएपछि...

नेकपा एसका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा आइसोलेसनमा बसेको सचिवालयले...

एमाले जिल्ला अधिवेशनः यी हुन् हालसम्म निर्वाचित ५२ जिल्लाका अध्यक्ष (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन अन्तर्गत हालसम्म ५२ जिल्लाको परिणाम आएको छ । अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार बिहानसम्म ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो । यता कास्की, दैलेख, जाजरकोटलगायतका जिल्लामा अहिले मतदान भइरहेको छ । सिन्धुपाल्चोक...