पोखरा । पछिल्लो २४ घण्टामा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २३ जना निको भएका छन् । २२६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार...
पोखरा । पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पुजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (आईतबार) पर्व मनाएका...
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको घरमै पुगेर आशीर्वाद लिएका छन् । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएका सिटौलालाई भेट्न शर्मा निवासमै पुगेका थिए । चण्डोलस्थित सिटौला निवासको...
काठमाडौं । संसदमा अवरोध पुर्याउँदै आएको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई इन्डाइरेक्टली गठबन्धन फुटाउन सन्देश दिएका छन् । ओली गठबन्धनको आडमा एमसीसी पारित हुन नहुने भन्दै गठबन्धन भत्काए आफुहरु सहयोग गर्न तयार रहेको...
सिरहा । सिरहामा दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा हानाहान हुदाँ एक जनाको ज्यान गएको छ । एक युवक गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । सिरहको गोलबजार नगरपालिका–६ मा शनिबार राती सामान्य विवादमा छुरा हानाहान हुदाँ गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २१...
रूपन्देही । एक बालक चर्चभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बुटवल उपमहानगरपालिका –११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन। शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका थिए । तत्कालै उद्धार...
पोखरा। थकाली युवा परिवार नेपाल केन्द्रको प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (ई.पि.एस.) पोखरामा हुने भएको छ । धर्म संस्कृति हाम्रो परम्परा, संरक्षण संवर्द्धन युवाहरूको अभिभाराझभन्ने मुल नाराका साथ यही पुष ७ देखि पुष ११ गतेसम्म...
पोखरा । साताको पहिलो दिन आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा कायम गरेको छ। युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २५पैसा रहेको छ ।यस्तै आज...
काठमाडौं । आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । ७७ जिल्लामध्ये सरकारले ५७ जिल्लाका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो...