नवलपरासी । नवलपरासीमा हतियार देखाएर सिक्री लुट्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम रुपौलिया गाँउपालिका–१ बस्ने वर्ष २२को राम बहादुर क्षेत्री, सुस्ता गाँउपालिका–९ बस्ने वर्ष २० को संजय गुरुङ र नवलपरासी पुर्व गैडाकोट वस्ने वर्ष ३४को...
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । कोरोनाबाट सोही समयमा ८ जनामात्रै निको भएका छन् । यो सँगै प्रदेशमा...
काठमाडौं । प्रतिनिधि सभा बैठकको दोस्रौ बैठकमा पनि आज एमालेले नाराबाजी गरेका छन् । एमालेको अवरोधकै बीच सुरु भएको बैठक सुरु हुने बित्तिकै एमालेले वेल घेर्दै नाराबाजी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे...
काठमाडौं । नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् । मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन्...
काठमाडौं चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस आरआरका विद्यार्थीले शिक्षकलाई कुटेका छन्। परीक्षामा गार्ड बसेका शिक्षकले विद्यार्थीलाई चिट चोरिरहेको देखेपछि विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालिदिएका थिए । चिट...
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले न्याय सेवा आयोगको बैठक आह्वान गरेका छन् । उनले भोलि(बुधबार)दिउँसो ३ बजेका लागि बैठक डाकेको न्याय परिषद्का सचिवालयले जनाएको छ । गत साउन महिनामा लिइएको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको...
पोखरा । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ४४ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद...
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । सहमतिबाट नेतृत्व चयन गर्न असमर्थ भएपछि भएको निर्वाचनमा पौडेल विजयी भएका हुन् । सोमबार भएको मतदानमा पौडेलले १६२ मत ल्याए । उनका प्रतिष्पर्धी दिनानाथ...
पोखरा । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा...