काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बेठक बहिस्कार गरेका छन् । कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको बैठकमा अध्यक्ष विपुल पोखरलेको नैतिकतामाथि प्रश्न उठाउँदै १७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् । केन्द्रीय...
विवेकशील साझा पार्टीले लिपुलेकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता आपत्तिजनक भएको बताएको छ । विवेकशीलले विज्ञप्ति निकाल्दै नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने मोदीको अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक...
काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा जारी छ। बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू गएका छन् । बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज...
काठमाडौं । जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले दिनदिनै अनियन्त्रित रुपमा कोरोना संक्रमण फैलिएकाले अबको केही सातामै संक्रमितको संख्या १० हजार माथि पुग्न सक्ने चेतावनी दिएका छन् । एक कार्यक्रममा बोल्दैँ उनले सो कुरा बताएका हुन् । उनले भनेका छन्,‘तथ्यांक...
काठमाडौं । कोरोनाबाट संक्रमित बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । दाहालको सचिवालयमा समेत रहेकी पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड(१९ कुनै लक्षण नभएको उल्लेख गरेकी...
काठमाडौं । लामो समयदेखि खासै प्रचलनमा नदेखिएको २ रुपैयाँको सिक्का आजदेखि बजारमा आउने भएको छ। नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउने भएको हो । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १ र २ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।...
पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । मेयर जिसी गएको १ साउनमा मस्तिष्क...
पोखरा । कास्कीको मादी गाउँपालिकाले दशौँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले हालसम्म गरेको पूर्वाधार विकासका काम तथा हालसम्मका आयव्यय र भावी रणनीति गाउँसभामा सार्वजनिक गरिएको छ । गाउँपालिकाले अन्नपूर्ण क्षेत्रमा हालसम्म भएका भएका पर्यटकीय गतिविधि बाट...