काठमाडौं। ऋण लिएर फरार नेपालकै दुई ठुला रक्सी व्यापारी अभिषेक अग्रवाल र अमित अग्रवाललाई बैंकले अल्टिमेटम दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने प्रक्रिया अगाडि बढाउँदै ३५ दिनभित्र ऋण तिर्न बैंकमा उपस्थित हुन अल्टिमेटम दिएको हो । इन्भेष्टमेन्ट...
काठमाडौं। नेपाल टेलिकमले आज (माघ ३ )देखि विन्टर अफर ल्याएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएको हो । अफरअन्तर्गत कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डेटा...
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । सोही अवसरमा झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन...
काठमाडौं । शिर्ष नेता कार्यकर्ता लगायतका कर्मचारीमा पछिल्लो समय कोरोना संक्रमण तीव्र देखिएको छ । भेला, सभासम्मेलन, अधिवेशन जस्ता राजनितिक दलका गतिविधिले संक्रमण तीव्र बनिरहेको छ । यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४०...
पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार न्युन चापीय प्रणालीको कारण आज देशका केही प्रदेशमा मौसम बदली रहने छ। अहिले तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको मौसम...
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि सोमबार मतदान हुन लागेको छ। प्रदेश २ मा दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान हुन लागेको हो । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन नसकेपछि मतदान हुने भएको...
पोखरा । आज पौष शुक्ल पूर्णिमा । आज देखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं । सरकारले कोरोना संक्रमण उकालो लाग्ने क्रम बढेपछि सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरुलाई सशर्त सञ्चालन गर्ने दिने भएको छ । सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न...